जनयुद्ध लडेकाहरु कोही भए मालामाल, यता चौधरीको छ बेहाल

धनवीर महतो महोत्तरी, मङ्सिर २० गते। चौध वर्षअघि महोत्तरीको फुलकाहा–८ का ४९ वर्षीय हरिनारायण चौधरी खुब परिवर्तनका कुरा गर्थे । देशमा जनताको शासन ल्याउनुपर्छ भन्थे । बन्दुक बोकेर परिवर्तनका लागि दशवर्ष जनयुद्ध लडे । देशमा राजतन्त्र फेरिएर गणतन्त्र आयो । तर जनयुद्ध लडेका घाइते भई अपाङ्ग भएका हरिनारायणको कथाव्यथा सुन्ने कोही भएन । नेताहरू देशमा गणतन्त्र ल्याएर जनयुद्धका...

थरुहट संघर्ष समितिले मुख खोल्यो, प्रस्ताव परिमार्जनको माग

थरुहट संघर्ष समितिले मुख खोल्यो, प्रस्ताव परिमार्जनको माग
काठमाडौं, मंंसिर २० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले अन्ततः सरकारले ल्याएको पछिल्लो संविधान संशोधनबारे आफ्नो मुख खोलेको छ । समितिले संशोधन प्रस्ताव थारुको पक्षमा नरहेको भन्दै परिमार्जन गरी प्रस्ताव ल्याउन सरकारलाई सुझाव दिएको छ । समितिका केन्द्रीय संयोजक धनीराम चौधरी अर्धभूमिगतरुपमै रहनु भएकाले सोमबार विज्ञप्ती प्रकाशित गर्दै त्यस्तो सुझाव...

थारु आन्तरिक औपनिवेशको शिकार हैन, मुक्ति चाहन्छ

थारु आन्तरिक औपनिवेशको शिकार हैन, मुक्ति चाहन्छ
हजारौं वर्षदेखि खोला, जंगलको किनारमा जीविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम परिस्थिति बेहोर्दै गोही, विषालु सर्प, विच्छि, हाति, बाघ, भालुसँग पैठेजोरी खेल्दै बाँच्न सफल भयौं । मलेरियाको महामारी पनि पचायौं । इतिहासको कालखण्डमा जुन जुन देशको वासिन्दा भएर राजनीतिक रुपमा बाच्नु परेपनि अर्थतन्त्रको ठूलो हिस्सामा योगदान गर्यौं । यी...

नास्ताको पैसा बचाएर च्याउखेती, भयो घरमै मनग्य आम्दानी

नास्ताको पैसा बचाएर च्याउखेती, भयो घरमै मनग्य आम्दानी
राम दहित पवेरा (कैलाली) मंसिर १९ गते । नास्ताका लागि पैसा पाइयो भने सामान्यतः हामीले के नास्ता गरौं भन्ने सोच्ने गर्छौं । तर पवेरा–४ जवदह्वाका स्थानीय महिलाहरु नास्ताको पैसा बचाएर च्याउखेती गरी एक उदाहरणीय काम गरेका छन् । सपना नागरिक सचेतना केन्द्रका महिलाहरु आफ्नो नास्ताको पैसा बचाएर च्याउखेती गरी एकतिर उदाहरणीय काम...

थारु आयोगलाई अधिकार सम्पन्न बनाउन थारु प्रतिनिधिहरुको माग

थारु आयोगलाई अधिकार सम्पन्न बनाउन थारु प्रतिनिधिहरुको माग
काठमाडौं, मंसिर १९ गते । व्यवस्थापिका संसदमा विचाराधिन रहेको थारु आयोगको विधेयकलाई परिमार्जन गरी अगाडि बढाउन थारु समुदायका प्रतिनिधिले माग गरेका छन् । आयोगको हातखुट्टा बाँधेर कमजोर नबनाउन पनि थारु प्रतिनिधिहरुको सुझाव छ । संसदमा रहेको सो विधेयकलाई थप छलफल र परिमार्जनका लागि संसदले सामाजिक न्याय तथा मानवअधिकार समितिमा फिर्ता पठाएपछि...

नागरिक समाजवादी पार्टीले पुस ६ गते थरुहटमा चक्काजाम गर्ने

नागरिक समाजवादी पार्टीले पुस ६ गते थरुहटमा चक्काजाम गर्ने
काठमाडौं, मंसिर १८ गते । राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले सरकारी संशोधन प्रस्तावको विरोध गर्दै आगामी पुस ६ गते थरुहट तराईमा चक्काजाम गर्ने घोषणा गरेको छ । मोरङको विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै सो दलले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै चक्काजामको घोषणा गरेको हो । सो पार्टीका अध्यक्ष लेखीले विहान ५...

देशभर संशोधन प्रस्तावको चर्चा, कैलालीमा लवाङ्गी पूजाको रौनक

देशभर संशोधन प्रस्तावको चर्चा, कैलालीमा लवाङ्गी पूजाको रौनक
कैलाली, मंसिर १८ गते । सरकारले ल्याएको पछिल्लो संविधान संशोधन प्रस्तावको बारेमा देशभर चर्चा परिचर्चा चलेका बेला कैलालीका थारु समुदाय लवाङ्गी पूजाको रौनकमा जुटेको छ । सुख्खडस्थित घोडाघोडी ताल परिसरमा हरेक वर्ष मनाइने यस पूजाको भव्य शुरुवात भएको छ । पूजा आइतबारसम्म चल्ने बताइएको छ । कार्यक्रममा थारुको भाषा, संस्कृति, रीतिरिवाज,...

कैलाली कञ्चनपुरको माग गर्दै थारु समुदायले गरे २४ गते बन्द आव्हान

कैलाली कञ्चनपुरको माग गर्दै थारु समुदायले गरे २४ गते बन्द आव्हान
कैलाली, मंसिर १७ गते । थरुहट थारुवान संघर्ष समिति कैलालीले सुदूरपश्चिमको दुई जिल्ला कैलाली र कञ्चनपुरलाई प्रदेश नं. ५ मा मिलाउन मागगर्दै दवाव कार्यक्रम सार्वजनिक गरेको छ । त्यसकालागि समितिले २४ गते कैलाली र कञ्चनपुर दुई जिल्ला बन्दको आव्हान गरेको छ । संघर्ष समितिले शुक्रबार कैलालीको धनगढीको पत्रकार सम्मेलन गर्दै बन्दको...

यु.एई.को यस वर्षको माघीमा गायक मनोज र वर्षाले धमाका गर्ने

यु.एई.को यस वर्षको माघीमा गायक मनोज र वर्षाले धमाका गर्ने
सन्तकुमार चौधरी चितवन, मंसिर १७ गते । माघीपर्वको अवसरमा प्रत्येक वर्ष युएईमा आयोजना गरिदै आएको विविध कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिने तयारी भइरहेको छ । आयोजक प्रवासी थारु समाज युएइले विविध साँस्कृतिक कार्यक्रमसहित माघीपर्व मनाउने तयारी गरेको छ । यो वर्ष १३ जनवरीका दिन स्थानीय समयअनुसार अपरान्ह १ बजेदेखि कार्यक्रम सुरु हुनेछ...

थारु नेताले भने, ‘संशोधन प्रस्तावले थारुको समस्या समाधान गर्दैन’

थारु नेताले भने, ‘संशोधन प्रस्तावले थारुको समस्या समाधान गर्दैन’
काठमाडौं, मंसिर १६ गते । सरकारले गत मंगलबार संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि राजनीतिकवृत्तमा हल्लीखल्ली मच्चिरहँदा तराईका आदिबासी थारु समुदायले पनि संशोधन प्रस्ताव अस्वीकार गर्ने बताएका छन् । संशोधन प्रस्तावमा थारु समुदायले उठाएको माग मुद्दालाई रत्तिभर सम्बोधन नगरेको भन्दै थारु अगुवाहरुले त्यस्तो बताएका हुन् । थारुको बाहुल्यता रहेको कैलाली...