आदिबासी महासंघको अधिवेशन पुसमा, अध्यक्षमा धेरैको दावी

आदिबासी महासंघको अधिवेशन पुसमा, अध्यक्षमा धेरैको दावी
काठमाडौं, मंसिर ७ गते । नेपाल आदिबासी जनजाति महासंघको नवौं महाधिवेशन आगामी पुस २ देखि ४ गतेसम्म चित्तवनको सौराहामा सम्पन्न हुन गइरहेको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने आयोजकले बताएको छ । यसअघि मंसिर २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने सूचना बाहिर आएपनि त्यसलाई रद्द गर्दै पुसमा...

सचिवहरुले काम नगरेको प्रचण्डको गुनासो, निर्देशनमाथि थप निर्देशन

सचिवहरुले काम नगरेको प्रचण्डको गुनासो, निर्देशनमाथि थप निर्देशन
लक्की चौधरी काठमाडौं, मंसिर ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भइसकेपछि विगतमा दिइएको निर्देशनको तत्काल परिणाम दिन मन्त्रालयका सचिवहरुलाई पुनः निर्देश गर्नुभएको छ । आफूले सोचेकोअनुसार कामकाज जनताकोतहबाट नभएको गुनासो आएपछि प्रधानमन्त्री प्रचण्डले पुनः त्यस्तो निर्देश गर्नुभएको हो । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको सभाकक्षमा मन्त्रालयका सचिवहरुलाई सोमबार बोलाएर प्रधानमन्त्री प्रचण्डले...

संशोधनको नाममा संविधान असफल बनाउने षडयन्त्रः भट्टराई

संशोधनको नाममा संविधान असफल बनाउने षडयन्त्रः भट्टराई
काठमाडौं, मंसिर ५ गते । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनको बहानामा वर्तमान सरकार संविधान नै असफल बनाउने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ । युवा संघ, नेपाल प्रचार विभागले आयोजना गरेको अन्तरक्रिया तथा जानकारी पुस्तिका सार्वजनिकीकरण कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल...

एक हजार चारसय ७२ जना पत्रकारले दुर्घटना विमा गराए

एक हजार चारसय ७२ जना पत्रकारले दुर्घटना विमा गराए
काठमाडौँ, मङ्सिर ५ गते । ‘पत्रकार दुर्घटना बीमा’ कार्यक्रममा अहिलेसम्म एक हजार चार सय ७२ जना सहभागी भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि गत वर्षदेखि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए । सो कार्यक्रमलाई यस वर्ष पनि...

चित्तवनका थारुले गरे खिचरा महोत्सवको तयारी शुरु

चित्तवनका थारुले गरे खिचरा महोत्सवको तयारी शुरु
सन्तकुमार चौधरी खैरहनी (चितवन), मंसिर ४ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकामा वर्षेनी आयोजना हुँदैआएको खिचरा महोत्सवको तयारी यस वर्ष पनि सुरुभएको छ । यो पटक महोत्सव एकसाता सम्म चल्ने बताइएको छ । थारुकल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति नारायण महतोको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल पार्न सभाकै सभापति महतोको संयोजकत्वमा...

०७४ माघ ७ पछि पुनः मुलुक जनप्रतिनिधिविहिन हुनेः विज्ञहरु

०७४ माघ ७ पछि पुनः मुलुक जनप्रतिनिधिविहिन हुनेः विज्ञहरु
लक्की चौधरी काठमाडौं, मंसिर ४ गते । रुपान्तरित संसदको समयावधि करिब चौध महिना मात्र बाँकी रहँदा संविधानका विज्ञहरुले फाष्ट ट्रयाकबाट संविधानको कार्यान्वयन सम्पन्न नगरिए संविधान असफल हुने चेतावनी दिएका छन् । संविधान असफल भएमा मुलुकमा अर्को भयावह अवस्था आउनसक्ने बुझाई उहाँहरुको छ । सरकारसहित प्रमुख दलका नेताहरु नयाँ संविधान कार्यान्वयनको जटिलताबाट गुज्रिरहँदा...

विदेशीलाई नेपाली नागरिकता दिने माग हाम्रो होइनः अध्यक्ष यादव

विदेशीलाई नेपाली नागरिकता दिने माग हाम्रो होइनः अध्यक्ष यादव
काठमाडौं, मंसिर ४ गते । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भएजस्तोगरी संविधान संशोधनको प्रस्ताव संसदमा आए त्यसलाई अस्वीकार गर्ने चेतावनी दिएका छन् । राजधानीमा शनिबार भएको साक्षात्कारमा गठबन्धनका संयोजक यादवले त्यस्तो भन्दै अहिले सरकारले चारबुँदे संशोधनको प्रस्ताव तयार गरेको छ भन्ने हल्ला बाहिर...

थरुहट संघर्ष समितिको एक महिने आन्दोलनको कार्यक्रम पुनः घोषणा

थरुहट संघर्ष समितिको एक महिने आन्दोलनको कार्यक्रम पुनः घोषणा
काठमाडौं, मंसिर ३ गते । टीकापुर घटनामा संलग्न रहेको आशंकामा थरुहट नेता तथा कार्यकर्तामाथिको सरकारी मुद्दा खारेजीको दवावस्वरुप थरुहट थारुवा संयुक्त संघर्ष समितिले पुनः एक महिने दवावमूलक आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समिति केन्द्रले शुक्रबार विज्ञप्ती जारीगर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । तर आन्दोलन हिजोको प्रकृतिकै जस्तै रहेकाले...

गठबन्धनका नेताले भने, ‘संविधान संशोधन प्रस्ताव तत्काल दर्ताहोस्’

गठबन्धनका नेताले भने, ‘संविधान संशोधन प्रस्ताव तत्काल दर्ताहोस्’
काठमाडौं, मंसिर २ गते । सत्तारुढदल नेपाली कांग्रेस र संघीय गठबन्धनबीच सविधान संशोधनको विषयमा छलफल भएको छ । छलफलमा गठबन्धनले संशोधनका लागि एमालेलाई नपर्खन सुझाव दिएको छ । छलफलपछि संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सविधान संशोधनको प्रकृया चाँडै अगाडि बढाउन कांग्रेसलाई आग्रह गरेको बताएका छन्...

दाङलाई प्रदेश नं. ५ को राजधानी बनाउनुपर्छः अध्यक्ष गच्छदार

दाङलाई प्रदेश नं. ५ को राजधानी बनाउनुपर्छः अध्यक्ष गच्छदार
सन्तोष दहित दाङ, मंसिर १ गते । मधेशी जनअधिकार फोरक (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पाँच नम्बर प्रदेशको राजधानी दाङमा बनाउनुपर्ने बताउनुभएको छ । बुधबार दाङको घोराहीमा आयोजना गरिएको पार्टीका अगुवा, कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमकलाई सम्बोधन गर्दै गच्छदारले त्यस्तो बताउनुभयो । दाङ जिल्ला साँस्कृतिकको धरोहरमात्र नभएर हरेक दृष्टिले उपयुक्त जिल्ला हो...