नेता पोखरेलको अभिव्यक्तिप्रति मधेसीको आपत्ति, पुतला दहन
काठमाडौं, भाद्र २२ गते । नेकपा (एमाले) का नेता शंकर पोखरेलको ट्वीटमा दिएको अभिव्यक्तिको विरोधमा रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाले प्रदर्शन गरेको छ। मोर्चा संबद्ध कार्यकर्ताले नेता पोख्रेलको पुत्ला दहन गरेको बताइएको छ ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनिवास यादवले मधेसी जनतालाई नेता पोख्रेलको अभिव्यक्तिले अपमान गरेकोले बिरोध गरिएको...














