सभामुखले संसद बैठक स्थगित गरेपछि सत्तारुढदलको कडा आपत्ति

सभामुखले संसद बैठक स्थगित गरेपछि सत्तारुढदलको कडा आपत्ति
काठमाडौं, असार ३१ गते । संविधानसभाकी अध्यक्ष ओनसरी घर्तीले सत्तपक्ष र प्रतिपक्षी दलका नेताहरुबीच सहमति हुन नसकेपछि दलका नेताहरुको परामर्शकै आधारमा संसद बैठक साउन ६ गतेसम्मका लागि स्थगित गरेको बताउनुभएको छ । तर सत्तारुढ दल एमालेले सभामुखको कदमप्रति कडा आपत्ति जनाएको छ । शुक्रबार १ बजे बोलाइएको बैठक करिब ३ बजेतिर...

काठमाडौंको मूलसडकमा गरे थारुहरुले लालटिन लुलुश प्रदर्शन

काठमाडौंको मूलसडकमा गरे थारुहरुले लालटिन लुलुश प्रदर्शन
काठमाडौं, असार ३१ गते । थरुहट÷थारुवान संयुक्त संघर्ष समिति उपत्यका समितिले शुक्रबार काठमाडौंको प्रमुख व्यापारिक केन्द्र नयाँ सडकको मूलगेटमा एक घण्टा लालटिन जुलुश प्रदर्शन गरेको छ । पूर्व घोषित कार्यक्रमअनुसार लालटिन जुलुश प्रदर्शन गर्दै थारुको माग मुद्दा सम्बोधनको माग थारु अगुवा तथा प्रदर्शनकारीले गरेका छन् । थारु बहुल क्षेत्रलाई समेटेर थरुहट...

समस्याको विधिपूर्वक सामना गर्छु, राजीनामा दिन्नः प्रधानमन्त्री ओली

समस्याको विधिपूर्वक सामना गर्छु, राजीनामा दिन्नः प्रधानमन्त्री ओली
काठमाडौं, असार ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको करकापमा सहीछाप गरेर राजीनामा नदिने बताउनुभएको छ । मुलुकको सामु आइपरेको सबै समस्याको आफूले सामना गर्ने चुनौति उहाँले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई दिनुभएको छ । एमाले संसदीयदलको विहबार नयाँ बानेश्वरस्थित संसदभवनमा बसेको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो चुनौति दिनुभएको  ...

कांग्रेस–माओवादी गठबन्धनबारे के भन्छन् थारु नेताहरु (विश्लेषण)

कांग्रेस–माओवादी गठबन्धनबारे के भन्छन् थारु नेताहरु (विश्लेषण)
लक्की चौधरी काठमाडौं, असार ३० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन हुनेगरी कांग्रेस र माओवादी केन्द्र नेतृत्वबीच असार २८ गते बनेको नयाँ गठबन्धन अहिले चर्चामा छ । नयाँ गठबन्धनले थरुहट, मधेस, आदिबासी जनजातिको माग मुद्दालाई सम्बोधन गर्छ कि फेरि सत्ताको भ¥याङ् मात्र बनाउँछ, राजनीतिकबजारमा चर्चा...

सरकारविरुद्ध कांग्रेस–माओवादीको संयुक्त अविश्वासको प्रस्ताव दर्ता

सरकारविरुद्ध कांग्रेस–माओवादीको संयुक्त अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं, असार २९ गते । नेपाली कांग्रेससहित तीन दल मिलेर व्यवस्थापिका संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसलाई माओवादी केन्द्र र नेकपा (संयुक्त) ले साथ दिएका छन् । संविधानले ६ महिनामा एकचोटि मात्रै अविश्वासको प्रस्ताव ल्याउन पाइने भनेको छ । केपी ओली प्रधानमन्त्री बनेको ९ महिना पाँचदिनपछि उनीविरुद्ध अविश्वास...

हर्दहुवा पछि थारु समुदायको पहिलो पर्व गुरही साउन २३ गते

हर्दहुवा पछि थारु समुदायको पहिलो पर्व गुरही साउन २३ गते
राम दहित धनगढी, असार २९ गते । विभिन्न भित्तेपात्रो प्रकाशकहरु आदिवासी थारू समुदायका टरटिहुवार गलत–गलत मितिमा मनाउने गरिए पनि यस वर्षको गुरही साउन २३ गते पर्ने थारु अगुवाले बताएका छन् । बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा गुरही रहेको मिति प्रकाशन...

खेती रोपाइँ सक्किए सँगै थारु गाउँ घरमा हर्दहुवाको रौनक शुरु

खेती रोपाइँ सक्किए सँगै थारु गाउँ घरमा हर्दहुवाको रौनक शुरु
धनगढी, असार २८ गते । थारु समुदाय खेती किसानीमा व्यस्त रहने समुदाय हो । वर्षदिनका लागि एकमहिना हिलाम्मे खेतीमा डटेर काम गर्ने थारु समुदाय काम सकिएपछि रामरमााइलो गर्ने र थकान मेटाउने गर्छन् । धान रोपाई सकिएपछि पश्चिम नेपालक थारू गाउँघरमा अहिले हर्दहुवा अर्थात हरधोवाइको रौनक बढेको छ । धान रोपाई सकिएको...

पीडितले भने ‘रामदुलारीको बलात्कारीलाई सुरक्षाकर्मीले जोगाउन खोज्यो’

पीडितले भने ‘रामदुलारीको बलात्कारीलाई सुरक्षाकर्मीले जोगाउन खोज्यो’
काठमाडौ, असार २६ गते । कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरका रानाथारु परिवारका सदस्यहरु छोरीको हत्याराको पत्ता नलागेपछि खोजी गर्दै राजधानी छिरेका छन । गत जेठ २२ गते मृत फेला परेकी रामदुलारी रानाथारुको हत्यारा पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतकका सासु, ससुरा, छोरासहित अधिकारकर्मीहरु राजधानी...

भूकम्पपीडितका लागि सामुहिक आवास निर्माणको काम धमाधम हुँदै

भूकम्पपीडितका लागि सामुहिक आवास निर्माणको काम धमाधम हुँदै
लक्की चौधरी मन्थली (रामेछाप) असार २६ गते । गतसालको विनासकारी भूकम्पको मारले घरबारविहिन बनेका नागरिकहरुलाई छानामुनि ल्याउने अभियानस्वरुप सरकारले शुरुगरेको सामुहिक आवास निर्माणको कामले गति लिएको छ । असार मसान्तभित्र सो भवन निर्माण सक्ने सरकारी तयारी छ । असार १ देखि मसान्तसम्म त्यस्तो भवनको निर्माण कार्य सक्ने लक्ष्यकासाथ काम शुरु गरिएको थियो...

काठमाडौंमै अब केबुलकार, आन्तरिक बाह्य पर्यटक बढ्ने अनुमान

काठमाडौंमै अब केबुलकार, आन्तरिक बाह्य पर्यटक बढ्ने अनुमान
काठमाडौँ, असार २६ गते । वार्षिक पाँचलाख पर्यटकलाई केबुलकारबाट चन्द्रागिरीको चुचुरोमा लैजाने उद्देश्य साथ सुरुभएको थानकोट–चन्द्रागिरी केबुलकारको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणको प्रमुख कामहरू सकिएर हाल फिनिसिङको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तीन अर्ब २५ करोड रुपियाँ लगानीमा निर्माण भइरहेको यो केबुलकार अब छिटै सर्वसाधारणका लागि खुला...