थरुहट संघर्ष समितिले फेरि ग¥यो आन्दोलनको घोषणा

थरुहट संघर्ष समितिले फेरि ग¥यो आन्दोलनको घोषणा
गीता चौधरी काठमाडौं, वैशाख २३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय परिचालन समितिले जेठ २ गते आमहडताल सहितको विरोधको कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । विगतमा संघर्ष समितिले सात र १३ बुँदे माग सरकारलाई जानकारी गराउँदा पनि सुनुवाई नगरेकाले आन्दोलनको कार्यक्रम पुनः सक्रिय बनाउन बाध्य भएको संघर्ष समितिका सदस्यहरुले बताउनुभएको...

महासंघको केन्द्रीय साधारणसभा शुरु, उदघाटन राष्ट्रपतिले गर्नुहुने

महासंघको केन्द्रीय साधारणसभा शुरु, उदघाटन राष्ट्रपतिले गर्नुहुने
भरतपुर, वैशाख २१ गते । चितवनमा संचालन हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको तयारी पूरा भएको छ । साधारणसभाको उदघाटन मंगलबार विहान राष्टपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । महासंघ शाखा अध्यक्ष तथा स्थानीय मुल व्यवस्थापन समिति संयोजक हरिप्रसाद पोखरेलले सबै उपसमितिले कार्यविभाजन अनुसार आफनो जिम्मेवारी पुरा गरेका कारण तयारी सहजरुपमा भएको बताउनुभयो...

गोरखापत्रको निबन्ध प्रतियोगितामा गीता चौधरीलाई दोस्रो स्थान

गोरखापत्रको निबन्ध प्रतियोगितामा गीता चौधरीलाई दोस्रो स्थान
काठमाडौं, वैशाख २१ गते । गोरखापत्र संस्थानको ११६ औं स्थापना दिवस तथा प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा आयोजित राष्ट्र«व्यापी निवन्ध प्रतियोगितामा कैलालीकी लेखिका गीता चौधरी दोस्रो स्थान प्राप्त गर्नुभएको छ । गोरखापत्र संस्थानले आयोजना गरेको प्रतियोगितामा चौधरीको यसैगरी हुँदोरहेछ सिर्जना शीर्षकको निवन्ध दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो...

अधिकारका लागि नेपाल–भारतका थारुले संयुक्त सहकार्य गर्ने

अधिकारका लागि नेपाल–भारतका थारुले संयुक्त सहकार्य गर्ने
काठमाडौं, वैशाख १८ गते । नेपाल र भारतमा बसोबास गर्ने थारु समुदायले एक अर्काको अधिकार र उत्थानका लागि मिलेर संयुक्तरुपमा सहकार्य गर्ने निर्णय गरेका छन् । चित्तवनमा हालै सम्पन्न दुई दिने भेलाले त्यस्तो निर्णय गर्दै नेपालका थारुको अधिकारका लागि भारतीय पक्षबाट सहयोग गर्ने भारतीय थारुहरुले प्रतिवद्धता जनाएका छन् । भारतमा थारुको...

संसदको दोस्रो अधिवेशन २१ देखि, सुरक्षा व्यवस्था कडा गरिने

संसदको दोस्रो अधिवेशन २१ देखि, सुरक्षा व्यवस्था कडा गरिने
काठमाडौं, वैशाख १८ गते । संसदको दोस्रो अधिवेशन वैशाख २१ देखि शुरु हुँदैछ । संसद भवन नयाँवानेश्वरमा कडा सुरक्षा व्यवस्था अपनाउने तयारी संसद सचिवालयले गरेको छ। विगतमा संविधान निर्माण प्रक्रियामा दलहरुबीच मतभेद हुँदा सुरक्षा स्थितिमा कमजोरी देखिएपछि त्यसको सुधारमा लागेको सचिवालयले यसपटक संसद भवनमा सुरक्षा व्यवस्था कडा गराउन लागेको जानकारी सभामुख...

महासंघले शुरुग¥यो ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ति अभियान

महासंघले शुरुग¥यो ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ति अभियान
काठमाडौं, वैशाख १७ गते । नेपाल पत्रकार महासंघले ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ति प्रदान गर्ने अभियानको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शुक्रबार यहाँ शुभारम्भ गर्नुभएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री राईले सो अभियानको शुरुवात गर्नुहुँदै महासंघको कदमलाई सराहनीय र प्रसंशनीय भन्नुभयो । उहाँले सरकारको तर्फबाट अभियानमा सक्दो सहयोग गर्ने...

गर्मी बढेसँगै कैलालीमा सर्पको विगबिगी, सर्पदंश समस्या बढ्दो

गर्मी बढेसँगै कैलालीमा सर्पको विगबिगी, सर्पदंश समस्या बढ्दो
धनगढी, वैशाख १६ गते । कैलालीमा यसवर्षको ९ महिनामा सर्पदंशका विरामीको संख्यामा वृद्धि भएको छ। जिल्लामा यस बर्ष सर्पदंशका ४ सय ७४ जना विरामीले उपचार लिएका छन् । गत साउनदेखि चैतसम्ममा सेती अञ्चल अस्पताल धनगढीबाट १ सय ८६ जना, टीकापुर अस्पतालबाट १ सय २६ जना र मसुरीयामा रेहको नेपाली सेनाको श्री...

पार्टीको नाम परिवर्तन गर्ने तयारी गर्दै फोरम (लोकतान्त्रिक)

काठमाडौं, वैशाख १६ गते । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीले आगामी महादिवेशनदेखि आफ्नो दलको नाम परिवर्तन गरी ‘समावेशी राष्ट्रिय चरित्र झल्काउने’ नयाँ नाम राख्ने तयारी गरेको बताएको छ । पार्टी नेता जितेन्द्र देवका अनुसार नाम परिवर्तन बारे पार्टीमा कुराकानी भएको र आगामी महाधिवेशनले नाम परिवर्तन सम्वन्धमा निर्णय लिने...

सञ्चार क्षेत्रलाई समावेशी बनाउन नेवा दबुको माग

काठमाडौं, वैशाख १६ गते । नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन र नेपाल पत्रकार महासंघको सदस्यता वितरणलाई सहज बनाउन माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघलाई विहीबार ज्ञापनपत्र बुझाएको छ । चितवनमा २१ गते हुन गैरहेको महासंघको केन्द्रीय साधारणसभालाई मध्यनजर गर्दै सञ्चारग्रामस्थित महासंघको कार्यालयमा नेवाः पत्रकारका अध्यक्ष श्रीकृष्ण महर्जनले महासंघका अध्यक्ष...

संसदको नियमावली मस्यौदा अन्यौलमै, कोरम नपुग्ने रोग यथावतै

संसदको नियमावली मस्यौदा अन्यौलमै, कोरम नपुग्ने रोग यथावतै
काठमाडौं, वैशाख १५ गते । व्यवस्था संसदको दोस्रो अधिवेशन वैशाख २१ गतेलाई आव्हान भएपनि संसदको नयाँ नियमावली मस्यौदा गर्ने जिम्मेवारी पाएको नियमावली मस्यौदा समितिले बैठक अघि नियमावली मस्यौदा तयार गरिसक्ने संकेत देखाएको छैन । समितिको बुधबार सिंहदरवारमा बसेको बैठकमा पनि यसअघिको जस्तै सदस्यहरुको कोरम पुग्न सकेन । ६१ सदस्यीय मस्यौदा समितिको...