प्रथम श्रेणीमा गरिन शान्ता चौधरीले कक्षा आठको बोर्ड पास

प्रथम श्रेणीमा गरिन शान्ता चौधरीले कक्षा आठको बोर्ड पास
काठमाडौं, वैशाख ३ गते । नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद शान्ता चौधरीले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेकी छिन्। दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट परीक्षा दिएकी पूर्व सभासद् चौधरी पहिलो श्रेणीमा उत्तीर्ण भएर निकै खुशी छिन् । सभासद् हुँदा निरक्षर भएकाकारण धेरै दुःख झेल्नुपरेको महसुस भएपछि...

हाकिम श्रीमतीलाई जी, हजुर भन्छुः श्रीमान कार्यालय सहयोगी

हाकिम श्रीमतीलाई जी, हजुर भन्छुः श्रीमान कार्यालय सहयोगी
गुल्मी, वैशाख ३ गते । कार्यालय समय विहान दश बजेतिर गुल्मीको एक सरकारी कार्यालयमा एकजना पुरुष आउँछन् र कार्यालय सरसफाई गर्छन् । हाकिमको कुर्ची–टेवुल पुछ्नुको साथै त्यस टेबुलमा पिउने पानीको व्यवस्था पनि मिलाउँछन् । त्यसको केहि बेरपछि एउटी महिला आउँछिन् र त्यस कार्यालय प्रमुखको कुर्चीमा बस्छिन् । उनी कुर्चीमा बसेलगत्तै ती...

जापानमा शक्तिशाली भूकम्प गयो, नौजनाको मृत्यु

जापानमा शक्तिशाली भूकम्प गयो, नौजनाको मृत्यु
काठमाडौं, वैशाख ३ गते । जापानमा गएराती शक्तिशाली भूकम्प गएको छ । ६ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्र क्यूशु दीपलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी सात सयभन्दा बढी मानिस घाइते भएको बीबीसीले जनाएको छ । जापानी मौसम विभागकाअनुसार स्थानीय समयअनुसार राति...

पूर्णागिरीमेलाको चहलपहल महेन्द्रनगरमा, व्यापार उत्साहजनक

पूर्णागिरीमेलाको चहलपहल महेन्द्रनगरमा, व्यापार उत्साहजनक
भीमदत्तनगर, वैशाख २ गते । भारतको उत्तराखण्डस्थित पूर्णागिरिमा मेला सुरु भएसँगै कञ्चनपुरको भीमदत्तनगर र ब्रह्मदेव बजारमा अहिले व्यापारिक कारोबार दोब्बरले बढेको व्यापारीहरुले बताएका छन् । फागुनदेखि जेठ महिनासम्म लाग्ने मेला अवधिमा यहाँस्थित सिद्धनाथ मन्दिरमा आउने भारतीय दर्शनार्थीकाकारण व्यापार बढेको हो । “दैनिक २० हजारभन्दा बढी भारतीय तथा नेपाली दर्शनार्थी सिद्धबाबाको दर्शनका...

थारु साहित्यिक मेलाको उदघाटन प्राज्ञ मुकारुङले गर्नुहुने

थारु साहित्यिक मेलाको उदघाटन प्राज्ञ मुकारुङले गर्नुहुने
सन्तोष दहित घोराही, वैशाख २ गते । बैशाख ३ र ४ गते दाङको घोराहीमा हुन लागेको ‘थारु साहित्यिक मेला– २०७३’ को तयारी पुरा भएको छ । मेलाको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख श्रवण मुकारुङले गर्नुहुने आयोजकले बताएको छ । साहित्यक मेलामा थारु भाषा, साहित्यमा योगदानमा पु¥याएको भन्दै गोचाली पत्रिकाको संस्थापक...

शाही युवाशक्तिले भन्यो, राजतन्त्रलाई पुनरबहाली गर्छौं

शाही युवाशक्तिले भन्यो, राजतन्त्रलाई पुनरबहाली गर्छौं
काठमाडौं, बैशाख २ गते । शाही युवा शक्ति नेपालले छिटो राजतन्त्र पुर्नवहाली गर्न आन्दोलनको कार्यक्रम जारी गर्ने घोषणा गरेको छ । सो संस्थाले बैशाख ३० गते नेपाल बन्द गर्ने चेतावनी समेत दिएको छ । शाही युवा शक्ति नेपालले बैशाख ३ गते मोटरसाईकल रयाली, काठमाडौं, ललितपुर र भक्तपूरमा गणतन्त्रको सशक्त विरोध गर्न...

थारु साहित्यिक मेला २०७३ को तयारी अन्तिम चरणमा

थारु साहित्यिक मेला २०७३ को तयारी अन्तिम चरणमा
घोराही, वैशाख १ गते । यहि बैशाख ३ र ४ गते दाङको घोराहीमा हुन गइरहेको राष्ट्रिय स्तरको ‘थारु साहित्यिक मेला– २०७३’ तयारी अन्तिम चरणमा पुगेको छ । यसैविच बुधबारको दिन मेलालाई भब्य रुपमा सम्पन्न गर्नको लागि दाङको विभिन्न अगुवाहरुसंग भेटघाट गरेको छ । छलफल भएको साहित्यक मेला मुल आयोजक समितिका सहसंयोजक...

डोटीमा जीप दुर्घटना, प्रा.डा. जयराज पन्तसहित आठको मृत्यु

डोटीमा जीप दुर्घटना, प्रा.डा. जयराज पन्तसहित आठको मृत्यु
धनगढी, वैशाख १ गते । डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्पm गइरहेको ना १ ज ३२९४ नंम्बरको जिप गएराति ९ बजे जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिजोडामान्डौँ–८ घर भएका ६२ वर्षीय प्रा डा जयराज पन्त, ५५ वर्षीया गुडी...

पेस्टोलसहित सप्तरीमा समातिए इन्जिनियर बिपिनकुमार झा

पेस्टोलसहित सप्तरीमा समातिए इन्जिनियर बिपिनकुमार झा
सप्तरी, वैशाख १ गते । भारतबाट अवैध रुपमा हतियार नेपाल ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले सप्तरीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको ब्रह्मपुर–५ स्थायी घर भई हाल राजविराज नगरपालिका–७ बस्ने २३ वर्षीया कम्प्युटर इन्जिनियर विपिनकुमार झा रहेका छन् । प्रहरी टोलीले विष्णुपुरचौकबाट आफै स्वचालित (अटोमेटिक) पेस्तोल र त्यसमा प्रयोग हुने...

एमाले नेता बामदेव गौतमको भनाइले थारु नेताहरु आक्रोशित

एमाले नेता बामदेव गौतमको भनाइले थारु नेताहरु आक्रोशित
काठमाडौं, चैत ३० गते । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले दंगीशरण थारुको नेता नरहेको बल्की यादवको नेतारहेको भन्ने भनाईप्रति थारु नेता तथा बुद्धिजिवीहरुले गम्भीर आपत्ति जनाएका छन् । दाङको दंगीशरण राजा थारुका नेता थिए भन्ने थारु समुदायको दावी रहँदैआएको छ । सो राजाले चलाएको सिक्कासमेत थारुको घरमा अवशेषकोरुपमा रहेको प्रमाणको...