महासंघको केन्द्रीय टोलीलाई धुलीखेलमा कालोझण्डा

महासंघको केन्द्रीय टोलीलाई धुलीखेलमा कालोझण्डा
धुलीखेल, चैत १५ गते । नेपाल पत्रकार महासंघको सातौं बैठक बस्ने तयारी भइरहँदा महासंघको सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकारले काभ्रेको धुलीखेलमा सोमबार कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन् । प्रेस काउन्सिल नेपाल र महासंघको संयुक्त बैठक आइतबार साँझदेखि धुलीखेलको मिराबल रिसोर्टमा शुरु भएको थियो । सोमबार विहान आचारसंहिताको विषयलाई अन्तिमरुप दिने तयारी...

नागरिक समाजवादी पार्टी विस्तार, अब ५२ सदस्यीय

नागरिक समाजवादी पार्टी विस्तार, अब ५२ सदस्यीय
काठमाडौं, चैत १५ गते । राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले आफ्नो केन्द्रीय कमिटी विस्तार गरेको छ । यसअघि २७ सदस्यीय केन्द्रीय समितिमा २५ जना थप भएपछि अब ५२ सदस्यीय पुगेको छ । फागुन २७ गते २७ सदस्यीय काठमाडौंमा घोषणा भएको केन्द्रीय कमिटीमा दोस्रोचरणमा समिति विस्तार गरिएको सो पार्टीका संयोजक लेखीले...

चैत २९ गते धनगढीमा थारुको चिरै भजहर कार्यक्रम हुने

चैत २९ गते धनगढीमा थारुको चिरै भजहर कार्यक्रम हुने
धनगढी, चैत १५ गते । थारु समुदायको एउटा प्रमुख चाडमध्ये भजहर चिरै कार्यक्रम यसवर्ष पनि हुने भएको छ । गतवर्ष जस्तै यो वर्ष पनि धनगढीमा बृहत चिरै भजहर कार्यक्रम हुने तयारी गरिएको छ । आदिवासी थारू समुदायको महिलाहरुले मात्रै मनाउने यस पर्वमा थारु महिलाहरुले रमाइलो गरी मनाउने गर्छन् । चिरै भजहर...

एसएलसीमा छ लाख साढे पन्ध्रहजार विद्यार्थी सहभागी हुँदै

एसएलसीमा छ लाख साढे पन्ध्रहजार विद्यार्थी सहभागी हुँदै
भक्तपुर, चैत १४ गते । चैत १८ गतेदखि सुरुहुने यस वर्षको प्रवेशिका परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुँदैछन् । यसैगरी प्राविधिकतर्फ तीन...

अरुको सकियो, रानाथारु गाउँमा होलीको रौनक जारी

अरुको सकियो, रानाथारु गाउँमा होलीको रौनक जारी
कंचनपुर, चैत १४ गते । अन्य समुदायका लागि होली सकिए पनि कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु बस्तीमा होलीको रौनक जारी छ । यी दुई जिल्लामा बसोबास गर्ने राना थारु समुदायको परम्परागत होली १५ दिनसम्म चल्ने गर्दछ । राना थारु समितिहरु, युवा क्लबहरुले यतिखेर रानाथारु गाउँका बस्तीमा होलीको आयोजना गरी...

थारु विद्यार्थी समाजको उपत्यका अधिवेशन चैत २० गते

थारु विद्यार्थी समाजको उपत्यका अधिवेशन चैत २० गते
काठमाडौं, चैत १२ गते । थारु विद्यार्थी समाजको उपत्यका समितिको अधिवेशन चैत २० गते हुने भएको छ । सोही अधिवेशनलाई केन्द्रीत गरी अहिले उपत्यकाका क्याम्पसमा समाजको इकाई समितिको अधिवशेन धमाधम भइरहेको छ । थारु विद्यार्थी समाजको एकमि इन्जिनियरिङ कलेज सितापाइलामा मन्दिप चौधरी (सप्तरी) को अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको...

जल्दै गरेको चौधरीको लाशलाई प्रहरीले नियन्त्रणमा लियो

जल्दै गरेको चौधरीको लाशलाई प्रहरीले नियन्त्रणमा लियो
फाइल तस्विर बारा, चैत १२ गते । बारा सिहासनी–४ बस्ने ४० बर्षीया प्रमिला चौधरीको शवलाई घर नजिकै खेतमा जलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। उनको श्रीमान बृजकिशोर चौधरीले प्रमिलाको हत्या गरी शव जलाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा कसैले उजुरी हालेपछि अनुसन्धानका लागि शव नियन्त्रणमा लिनुपरेको...

तेस्रो महिला थारु ‘वर्षा लेखी’ मिस नेपाल २०१६ मा भिड्दै

तेस्रो महिला थारु ‘वर्षा लेखी’ मिस नेपाल २०१६ मा भिड्दै
काठमाडौं, चैत ११ गते । फत्तेपुर ९, गंगाजलीकी २२ वर्षिया वर्षा लेखी मिस नेपाल २०१६ का लागि थारु महिलाको तर्फबाट प्रतियोगितामा भिड्दै छिन् । १९ जनाको बीचमा उनी आफूलाई अब्बल सावित गर्ने कसरतमा रहेको बताउँछिन् । यसभन्दा अघि शिवानी सिंह थारु र निस्मा चौधरीले मिस नेपाल प्रतियोगितामा भाग लिइसकेको भएपनि थारु...

चीनले गर्यो संविधानको स्वागत, के छ पन्ध्रबुँदे संयुक्त विज्ञप्तीमा

चीनले गर्यो संविधानको स्वागत, के छ पन्ध्रबुँदे संयुक्त विज्ञप्तीमा
काठमाडौं, चैत १० गते । नजिकको छिमेकी मुलुक भारतले स्वागत नगरे पनि चीनले नेपालको नयाँ संविधानको स्वागत गरेको छ । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा बुधबार विज्ञप्ती जारी गरिएको छ । तर भारत भ्रमणको क्रममा भारतले संयुक्त...

मन्त्रालयले भन्छ ‘हलियाको पुनस्र्थापना अन्यौलमै छ’

मन्त्रालयले भन्छ ‘हलियाको पुनस्र्थापना अन्यौलमै छ’
लक्की चौधरी काठमाडौं, चैत १० गते । सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा रहेका १९ हजार मुक्त हलियाको पुनस्र्थापना गर्न करिब तीन दर्जन वर्ष लाग्ने अनुमान भूमिसुधार मन्त्रालयको छ । सात वर्षअघि ०६५ भाद्र २१ गते मुक्त घोषणा भएका हलियाको पुनस्र्थापनाको अहिलेको प्रकृतिको आँकलन गर्दा पुनस्र्थापनामा त्यस्तो समय लाग्ने अनुमान गरिएको हो ।...