प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो
बुटवल, फागुन २६ गते । अनैतिक काम गरेको आरोपमा कुटाइ खाँदा रामप्रसाद थारुको ज्यान गएको बुटवल प्रहरीले बताएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ सदबदराका रामप्रसाद थारुको अनैतिक सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ ।
विवाह तथा विभिन्न कार्यक्रमहरुमा महिलाको भेषमा नाच्दै हिँड्ने थारुको यही फागुन...














