इन्धन र ग्यासको आपूर्ति सहज बनाउन मोर्चाको माग
काठमाडौं, फागुन १५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाका अबरोध पूर्णरुपमा हटिसक्दासमेत इन्धन र ग्यासको वितरण प्रणाली सहज नहुनु दुःखद् भएको बताउँदै मोर्चाले सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
शनिबार काठमाडौंमा बसेको मोर्चा सचिवलयको बैठकले त्यस्तो निर्णय गर्दै सरकार आफै भ्रष्टाचार र कालोबजारीमा लिप्त रहेको आरोप लगाएको...














