शिक्षा ऐन २०२८ को आठौं संशोधनको ढोका खुल्यो

काठमाडौं, पुस १३ गते । शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा विचार गरियोस् भनी व्यवस्थापिका संसदमा प्रस्तुत शिक्षा विधेयक २०७२ (आठौं संशोधन) लाई संसद बैठकले सर्वसम्मतिले स्वीकृत गरेपछि २०२८ सालमा जारी भएको शिक्षा ऐन आठौं पटक संशोधन हुने भएको  छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो बसेको संसद बैठकमा मन्त्री पोखरेलले संशोधन विधेयकलाई...

नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुटदिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, पुस १३ गते । नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुटदिने अमेरिका सरकारको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको सोमबारको भेटमा प्रधानमन्त्री ओलीले व्यावबसायीहरुलाई यसखाले कपडा र गार्मेन्टको उत्पादन बढाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री निवास...

जनकपुरमा राष्ट्रपतिमाथि भएको घटनाबारे संसदलाई जानकारी

जनकपुरमा राष्ट्रपतिमाथि भएको घटनाबारे संसदलाई जानकारी
काठमाडौं, पुस १२ गते । गृहमन्त्री शक्तिबहादुर बस्नेतले विरोध र आन्दोलनको नाममा मधेसमा अराजक गतिविधि भइरहेको बताउनुभएको छ । मन्त्री बस्नेतले जनकपुरमा पुस १ गते राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको आक्रमण र दूव्र्यहारको घटनाबारे आइतबार संसद बैठकलाई जानकारी गराउनुभयो । व्यवस्थापिका संसदलाई पुस १ गते जनकपुरको जानकी मन्दिरमा भएको घटना र तराई...

प्रधानमन्त्री ओली र प्रचण्डबीच मुलुकको समस्या समाधान विषयमा छलफल

प्रधानमन्त्री ओली र प्रचण्डबीच मुलुकको समस्या समाधान विषयमा छलफल
काठमाडौं, पुस १२ गते । विद्यमान राजनीतिक र मुलुकको समस्याबारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर रायले आइतबार छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मधेसी मोर्चाको आन्दोलन, व्यवस्थापिका संसद सुचारु...

थारु राष्ट्रिय महिला भेला सिराहाको लहानमा शुरु

थारु राष्ट्रिय महिला भेला सिराहाको लहानमा शुरु
काठमाडौं, पुस ११ गते । सिराहाको लहानमा शनिबारबाट शुरुभएको दुई दिने थारु राष्ट्रिय महिला भेलाको उद्घाटनसत्र सम्पन्न भएको छ । देशभरको १५ जिल्लाको महिलाहरुको प्रतिनिधित्व रहेको उद्घाटनसत्रमा थारु आन्दोलनलाई थप सशख्त बनाउने धारणा वक्ताहरुले राखेका छन् । थारु कल्याणकारिणीसभाका संरक्षक तथा पूर्व अध्यक्ष अमृत खाँको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटनसत्रमा वक्ताहरुले थारुको...

काठमाडौंमा मनाइने थारु माघी महोत्सव २०७२ को तयारी रफ्तारमा

काठमाडौंमा मनाइने थारु माघी महोत्सव २०७२ को तयारी रफ्तारमा
काठमाडौं, पुस ११ गते । माघ १ गते काठमाडौंमा मनाइने थारु माघी महोत्सव २०७२ को तयारी तिब्ररुपमा भइरहेको महोत्सव मूल आयोजक समितिले बताएको छ । महोत्सवलाई सफल पार्न आयोजक प्रतिनिधिहरु तिब्र आन्तरिक छलफल र तयारीमा रहेका छन् । थारु कल्याणकारिणीसभाको पुरानो बानेश्वरस्थित कार्यालयमा हरेक शनिबार हुने छलफल कार्यक्रममा आयोजक प्रतिनिधिहरुले यस...

काठमाडौंमा मनाइने माघी महोत्सव २०७२ को तयारी तिव्ररुपमा

काठमाडौंमा मनाइने माघी महोत्सव २०७२ को तयारी तिव्ररुपमा
काठमाडौं, पुस १० गते । हरेक वर्षजस्तै यससाल पनि काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले माघी महोत्सव २०७२ भव्यताकासाथ मनाउने तयारी गरेका छन् । यसअघिसम्म टुँडीखेलमा मनाइने महोत्सव यसवर्ष दशरथ रंगशालामा महोत्सव हुने आयोजकले बताएको छ । मगर समुदायले माघे संक्रान्ति मनाउनका लागि थारु समुदायभन्दा अगाडि टुँडीखेल बुकिङ गरेपछि थारुको महोत्सव...

विद्यमान संकट अन्त्य गर्न शीर्ष तहमा राजनीतिक छलफल तिब्र

विद्यमान संकट अन्त्य गर्न शीर्ष तहमा राजनीतिक छलफल तिब्र
   काठमाडौँ, पुस १० गते । तराई–मधेसको समस्या समाधान गर्ने र व्यवस्थापिका–संसद्को गत्यावरोध खोल्ने विषयमा शीर्ष तहका नेताहरुबीच छलफल तिब्र बनेको छ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरुसँग राजनीतिक परामर्श गर्नुभएको छ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) का नेता माधवकुमार नेपालसँग...

थारु समुदायलाई नपुगेको अधिकार दिनुपर्छः देउवा

थारु समुदायलाई नपुगेको अधिकार दिनुपर्छः देउवा
धनगढी, पुस १० गते । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारू समुदायको अधिकार दिनुपर्ने बताउँदै थारु र पहाडी दुवै समुदायले आपसमा मिलेर बस्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा नेता देउवाले कैलाली, कञ्चनपुरमा बसाइँ सरेर पहाडबाट आएका पहाडी र दाङबाट आएका थारू...

माघी पर्वलाई थारु समुदायले आन्दोलनकोरुपमा मनाउने

माघी पर्वलाई थारु समुदायले आन्दोलनकोरुपमा मनाउने
काठमाडौं, पुस ९ गते । थारु समुदायको नयाँवर्ष माघी पर्वलाई आन्दोलनकोरुपमा मनाउने थारु समुदायले निर्णय गरेको छ । थारु समुदायले हरेक वर्ष माघी पर्वलाई विशेषरुपमा मनाउने गर्दछन् । थरुहट थारुवान संयुक्त संघर्ष समितिको बैठकले त्यस्तो निर्णय गर्दै थारुको अधिकारलाई सम्बोधन गराउन दवावमूलक कार्यक्रम गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । एकसय ३४...