थरुहट संघर्ष समितिले मेची–महाकाली जनजागरण कार्यक्रम गर्ने
लक्की चौधरी
काठमाडौं, मंसिर २५ गते । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले थारुको जनचेतनाका लागि मेची–महाकाली जनजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
संघर्ष समितिले पुस १ गते सुनसरी, झापा, मोरङ र सुनसरी, पुस ३ गते बारा, पर्सा र रौतहट, पुस ५ गते चित्तवन, नवलपरासी र रुपन्देही, पुस ६ गते कपिलवस्तु, दाङ,...












