जितिया बरा भारी, जितिया पावैन बोलको थारु म्युजिक भिडियो सार्वजनिक
हमार पहुरा डट कम
झुम्का, असोज ३ गते । “जितियाके पावैन ऐलै सखी, जितिया बराभारी”‘ “लैहर जाइले आस देखैची, रोटी बन्याके मोटा बान्हैची, सब सखी बहैन्पा मिल्के करबै जितिया पावैन हो”‘ बोलको जितियाको सन्देश बोकेको भिडियो गीत सार्वजनिक भएको छ ।
थारु भाषा र जितिया पर्वको मौलिक शब्दले सज्जित नयाँ रेकर्डिङ्ग र...













