माइतीघर मण्डलामा थारु कल्याणकारिणी सभाको एक घण्टे रिले धर्ना शुरु

माइतीघर मण्डलामा थारु कल्याणकारिणी सभाको एक घण्टे रिले धर्ना शुरु
हमार पहुरा डट कम काठमाडौं, चैत ८ गते । थरुहट आन्दोलनका क्रममा थारु माथि लगाइएको झुठा मुद्दाको खारेजी तथा राजबन्दी रिहाईको माग गर्दै थारु कल्याणकारिणी सभा (थाकस) को नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज आइतबारदेखि रिले धर्ना कार्यक्रम शुरु गरेको छ । टीकापुर घटनापछि झुठा मुद्दा लगाई जेल जिवन विताई...

राना र कठरिया थारु समुदायमा होरीको रौनक शुरु, गाउँघरमा रमझम

राना र कठरिया थारु समुदायमा होरीको रौनक शुरु, गाउँघरमा रमझम
अविनाश चौधरी धनगढी, चैत ५ गते । कैलाली र कञ्चनपुरमा बसोबास रहेको आदिवासी राना र कठरिया थारु समुदायमा ‘होरी’ पर्वको रौनक सुरु भएको छ । एक महिनाभन्दा बढी दिन धुमधामकासाथ मनाइने पर्वमा दुवै समुदायका मानिस रमाउन थालेका छन् । राना समुदायले माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म एक महिना आठ दिन र कठरिया...

पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने

पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने
हमार पहुरा डट कम काठमाडौँ, चैत ४ गते । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको हो । महासङ्घको संशोधित...

थारु आयोगको कार्यक्रमः थर सूचीकरणले थारु पहिचान कायम हुने विश्वास

थारु आयोगको कार्यक्रमः थर सूचीकरणले थारु पहिचान कायम हुने विश्वास
हमार पहुरा डट कम काठमाडौं, फागुन २८ गते । थारु आयोगले थारु समुदायको थर सूचीकरण सम्बन्धमा थारु अगुवाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार यहाँ आयोजित कार्यक्रममा थारुहरुको थर उपथरका बारेमा अन्तरक्रिया गरिएको हो । आयोगले त्रिभुवन विश्व विद्यालयको मानवशास्त्र विभागलाई थारु थर सूचीकरणका लागि जिम्मेवारी दिएको थियो । सो...

सामुदायिक रेडियो प्रशारक संघ(अकोराब) को केन्द्रीय सदस्यमा दुई थारु निर्वाचित

सामुदायिक रेडियो प्रशारक संघ(अकोराब) को केन्द्रीय सदस्यमा दुई थारु निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, फागुन २७ गते । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) केन्द्रीय सदस्यमा रेडियो गुर्वावा वर्दियाकी पुष्पा चौधरी र जिवछ चौधरी (लहान) निर्वाचित हुनुभएको छ । विहिबार काठमाडौंमा सम्पन्न सातौं अधिवेशनबाट चौधरीद्वय सो पदमा निर्वाचित हुनुभएको हो । पुष्पा चौधरी जनजाति कोटामा केन्द्रीय सदस्य सर्वसम्मत चयन हुनुभएको हो भने...

थारु समुदायका महिला बढी स्वतन्त्र

थारु समुदायका महिला बढी स्वतन्त्र
आज ८ मार्च, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभरका महिलाहरुले आजको दिनलाई महिला अधिकार प्राप्तिका लागि भएका संघर्षहरुको स्मरण गर्दै मनाउने गर्दछन् । नेपालका महिलाहरुले पनि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउने प्रचलन छ । अन्तर्राष्ट्रिय महिला दिवसको मुख्य सन्दर्भ पुरुष सरह महिलालाई पनि हक अधिकार हुनु पर्छ...

सरकार र विप्लब माओवादीबीच सहमति, राजनीतिक सफलता भएको सरकारको ठहर

सरकार र विप्लब माओवादीबीच सहमति, राजनीतिक सफलता भएको सरकारको ठहर
हमार पहुरा डट कम काठमाडौं, फागुन २० गते । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच तीन बुँदे सहमति भएको छ । जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको हो । त्यस्तै, सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको...

थारु एकता नहुँदासम्म अधिकार प्राप्त गर्न सकिदैनः पूर्वमन्त्री रामजनम चौधरी

थारु एकता नहुँदासम्म अधिकार प्राप्त गर्न सकिदैनः पूर्वमन्त्री रामजनम चौधरी
हमार पहुरा डट कम हसुलिया (कैलाली), फागुन १५ गते । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रामजनम चौधरीले थरुहट अधिकार प्राप्त गर्न सबै थारुको एकता अनिवार्य रहेको बताउनुभएको छ । मोर्चा एक्लैले संघर्ष गरेर अधिकार प्राप्त हुन नसक्ने उहाँले बताउनुभयो । थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा आयोजित सम्मेलनमा शनिबार यहाँ बोल्दै पूर्वमन्त्री चौधरीले सो...

थरुहट थारुवान मोर्चाको सम्मेलन, टीकापुर घटनाका राजबन्दी रिहाईको माग

थरुहट थारुवान मोर्चाको सम्मेलन, टीकापुर घटनाका राजबन्दी रिहाईको माग
हमार पहुरा डट कम हसुलिया (कैलाली), फागुन १५ गते । थरुहट थारुवान राष्ट्रिय मोर्चाका नेताहरुले राज्यको सबै निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीता सुनिश्चित्ताको माग गरेका छन् । थारु समुदायमाथि राज्यले सदियौंदेखि विभेद गर्दैआएको भन्दै अव सहेर नबस्ने चेतावनी दिएका छन् । मोर्चाको शनिबारदेखि शुरुभएको दुई दिवसीय सम्मेलनको उदघाटनसत्रमा शनिबार यहाँ बोल्दै...

थरुहट थारुवान राष्ट्रिय मोर्चाको सम्मेलन आजदेखि, हजारौंको सहभागिता रहने

थरुहट थारुवान राष्ट्रिय मोर्चाको सम्मेलन आजदेखि, हजारौंको सहभागिता रहने
हमार पहुरा डट कम हसुलिया, (कैलाली) फागुन १५ गते । लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन आजदेखि हुँदैछ । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा आजदेखि सम्मेलन हुन गइरहेको आयोजकले बताएको छ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले कार्यक्रममा युवा दस्तासमेत सार्वजनिक गर्ने भनेको छ । दुई दिनसम्म सञ्चालन...