रानाथारु जातीको होरी
होली एउटा महत्वपूर्ण पर्वकोरुपमा तराई र नेपालका मुख्यशहर र गाउँमा होलिका दहनभएको सम्झनामा मनाइने गरिन्छ । रानाथारुका बुढापाका व्यक्तिहरुले भन्ने गर्दछन् —हिरन्यकस्यपुले आफ्नो छोरा प्रल्हाद जो विष्णु भगवानका भक्त तिनलाई मार्नकानिम्ती आफ्नी बहिनी होलिका जसले अग्नीमा नजल्ने बरदान पाएकी थिइन । तिनलाई प्रल्हादलाई आफ्नो काखमा राखेर जलाउने भनि आदेश दिएका...











