टीकापुर घटनाका राजबन्दीलाई रिहाई नगरे थारुले आन्दोलन चर्काउने

टीकापुर घटनाका राजबन्दीलाई रिहाई नगरे थारुले आन्दोलन चर्काउने
काठमाडौं, साउन २४ गते । टीकापुर घटनामा पक्राउ परेका राजबन्दीलाई तत्काल रिहाई गरी झुठामुद्दा खारेज नगरिए थारु समुदायले अर्कोचरणको आन्दोलन चर्काउने बताएका छन् । राजनीतिक घटना भएकाले राजनीतिक तवरबाटै राजबन्दीलाई छुटाउन संघर्षको विकल्प नरहेको उनीहरुको भनाई छ । राज्यपक्षबाट निर्दोष थारुलाई घटनामा संलग्न भएको आरोप लगाउँदै एकपछि अर्को थारुलाई मुद्दा लगाउँदै...

पुनरसंरचना आयोगको प्रतिवेदन पहिचान विरोधीः आदिबासी अगुवा

पुनरसंरचना आयोगको प्रतिवेदन पहिचान विरोधीः आदिबासी अगुवा
काठमाडौं, साउन २४ गते । स्थानीय तहको पुनरसंरचना आयोगले तयार गरेको खाका पहिचान विरोधी भएको भन्दै आदिबासी जनजाति अगुवाहरुले आयोगको प्रारम्भिक प्रतिवेदनलाई नै पुनरसंना गर्नुपर्ने सुझाव दिएका छन् । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थानीय निकायको पुनरसंरचनामा आदिबासी जनजातीय सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आदिबासी अगुवाहरुले त्यस्तो सुझाव दिएका हुन् । त्रिभुवन...

दिवसमै सीमित भयो आदिबासी आन्दोलन, नेताहरु तैचुप मैचुपमा (टिप्पणी)

दिवसमै सीमित भयो आदिबासी आन्दोलन, नेताहरु तैचुप मैचुपमा (टिप्पणी)
लक्की चौधरी काठमाडौं, साउन २३ गते । पहिचान, स्वायत्तता र आत्मनिर्णयको अधिकारसहितको नयाँ संविधानको माग गर्दैआएका आदिबासी जनजाति समुदायहरु नयाँ संविधान निर्माणपछि तैचुप मैचुप छन् । नयाँ संविधानमा सबै अधिकार सम्बोधन भएर हो या दलीय ह्वीपको पर्खाल नाघ्न नसकेर, थाहा भएन । आदिबासीहरुको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ र त्यसको भातृसंगठनको...

थारु गुरही पर्व मनाइँदै, थारु समुदायमा किन मनाइन्छ गुरही (गुर्या) ?

थारु गुरही पर्व मनाइँदै, थारु समुदायमा किन मनाइन्छ गुरही (गुर्या) ?
लक्की चौधरी काठमाडौं, साउन २२ गते । थारु समुदायको चाडको शुरुवातकोरुपमा लिइने गुरहीपर्व देशभर मनाउने तयारी गरिएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले आइतबार गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदैछन् । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने,...

थरुहट संघर्ष समितिको आन्दोलन र गठबन्धनको सहमति (समाचार टिप्पणी)

थरुहट संघर्ष समितिको आन्दोलन र गठबन्धनको सहमति (समाचार टिप्पणी)
लक्की चौधरी काठमाडौं, साउन २१ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले पूर्व घोषित कार्यक्रमअनुसार संघर्षको कार्यक्रम जारी राखेको छ । नयाँ बानेश्वरबाट महिना अघि लालटिन जुलुश शुरुगरेको संघर्ष समितिले शुक्रबार संयुक्त राष्ट्रसंघको पुल्चोकस्थित कार्यालय अगाडिसमेत लालटिनसहित एकघण्टे प्रदर्शन ग¥यो । संघर्ष समितिको आन्दोलनमा खासै थारुको सघन उपस्थिति रहने गरेको छैन ।...

पत्रकार हुन अब तोकिएको परीक्षा उत्तीर्ण गर्नुपर्छः काउन्सिल नेपाल

पत्रकार हुन अब तोकिएको परीक्षा उत्तीर्ण गर्नुपर्छः काउन्सिल नेपाल
काठमाडौं, साउन २१ गते । के तपाई पत्रकारिता पेशामा आउन आतुर हुनुभएको छ ? पत्रकारिता पेशा लामो समयदेखि अङ्गाल्नुभएको छ ? यदि त्यसो हो भने अब पत्रकार बन्नकालागि निश्चित् मापदण्ड तोकिएको परीक्षा पास गर्नुपर्नेछ । परीक्षामा उत्तीर्ण हुनेलेमात्र यो पेशामा संलग्न हुन पाउनेछन् । पत्रकारको अभिभावक संस्था प्रेस काउन्सिल नेपालले पत्रकार...

गौरीशंकर चौधरी कृषिमन्त्री, पहिलो चरणमा केन्द्रको समावेशी मन्त्री

गौरीशंकर चौधरी कृषिमन्त्री, पहिलो चरणमा केन्द्रको समावेशी मन्त्री
काठमाडौं, साउन २० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको मन्त्रीमा पार्टीको तर्फबाट समावेशी चरित्र प्रदर्शन गरेका छन् । माओवादीले पहिलो चरणमै कैलाली क्षेत्र नं. ४ बाट निर्वाचित सांसद गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मा लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री दाहालसहित माओवादीका तीन...

देशको ३९ औं प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित, पक्षमा ३६३ मत

देशको ३९ औं प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित, पक्षमा ३६३ मत
काठमाडौं, साउन १९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको   छ । व्यवस्थापिका संसद्ले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई वहुमतका आधारमा प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो । दश वर्ष सशस्त्रयुद्ध गरेको पार्टीका अध्यक्ष दाहाल सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र मधेशवादी दलहरुको सहयोगमा दोस्रोपटक...

कांग्रेस–माओवादीसँग संघीय गठबन्धनको मागमा सहमति बन्न सकेन

कांग्रेस–माओवादीसँग संघीय गठबन्धनको मागमा सहमति बन्न सकेन
काठमाडौं, साउन १८ गते । करिब हस्ताक्षरको तयारीमा रहेको मंगलबार दिनभरको वार्तापछि पनि नेपाली कांग्रेस माओवादी र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच सहमति बन्न सकेन । नेताहरुका अनुसार वार्ताका क्रममा तीनवटा सहमतिको मस्यौदा समेत बनाइएको थियो । तर, सहमति नभएपछि भोलि हुने प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस माओवादीका प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मत...

प्रचण्डले दिए उम्मेदवारी, देउवा प्रस्तावक, मधेसवादी दलहरु समर्थक

प्रचण्डले दिए उम्मेदवारी, देउवा प्रस्तावक, मधेसवादी दलहरु समर्थक
काठमाडौँ, साउन १८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको ३९ औं प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्सेहलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उहाँले मंगलबार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष दाहालका प्रस्तावकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । त्यस्तै,...