बजेटमा बृद्धि भएअनुसारको कर्मचारीहरुको नयाँ तलब सार्वजनिक
काठमाडौं, साउन ४ गते । चालु आर्थिक वर्षको वजेटमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलवमान र सुविधा मंगलबार सार्वजनिक गरेको छ ।
सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको थियो । राष्ट्रसेवक कर्मचारीको तलवका अतिरिक्त पेन्सन पनि बढेर आएको छ ।
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १...














