थारु लोकभाषा साहित्यमा ‘हँसौनी’ ले योगदान गर्छ

थारु लोकभाषा साहित्यमा ‘हँसौनी’ ले योगदान गर्छ
काठमाडौं, चैत २१ गते । पत्रकार, लेखक तथा साहित्यकार लक्की चौधरीको नयाँ कृति हँसौनी (थारु चुटकिला) को एक कार्यक्रमबीच लोकर्पण गरिएको छ । थारु लोककथामा आधारित कृतिमा एकसय १४ वटा चुटकिला संग्रहित छन् । कृतिको पूर्व सभामुख एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ले सार्वजनिक गर्नुभयो । कृतिमा २०६० सालदेखि...

लेखक लक्की चौधरीको हँसौनी नयाँ कृति शनिबार विमोचित

लेखक लक्की चौधरीको हँसौनी नयाँ कृति शनिबार विमोचित
काठमाडौं, चैत २० गते । व्यवस्थापिका संसदका पूर्व सभामुख एवं एमाले स्थायी कमिटी सदस्य सवासचन्द्र नेम्वाङ्ले नयाँ संविधान समानता र समावेशीतामा आधारित रहेकाले त्यसको कार्यान्वयनले मात्र सबै वर्गको अधिकार सुनिश्चित् हुने बताउनुभएको छ । लेखक तथा पत्रकार लक्की चौधरीको नयाँ कृति हँसौनी (चुटकिला) को शनिबार यहाँ लोकार्पण गर्नुहुँदै नेम्वाङ्ले त्यस्तो बताउनुभयो...

तराई–मधेसको समस्याबारे अमेरिकी अधिकारीको चासो

तराई–मधेसको समस्याबारे अमेरिकी अधिकारीको चासो
काठमाडौं, चैत १९ गते । अमेरिकी सरकारका दुईजना वरिष्ठ अधिकारीहरुले तराई मधेश आन्दोलनमा भएको सरकारी दमन र मानवअधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले नजिकबाट हेरिरहेको बताएका छन् । दक्षिण तथा मध्य एशिया मामिला प्रमुख क्लीन्टन एस ब्राउन र नेपाल मामिला प्रमुख डेबिड ड्रेलिङगरले नेपालमा सरकारले तराई मधेसका नागरिक तथा जनजाति आन्दोलन विरुद्ध...

मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीलाई पत्रकारको तीन गोल

मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीलाई पत्रकारको तीन गोल
काठमाडौं, चैत १७ गते । पत्रकारको टिमले राजनीतिकर्मी टिमलाई ३–२ ले हराएको छ । नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको अवसरमा बुधबार यहाँ आयोजित मैत्रीपूर्ण फुटबल खेलमा महासंघको टिमले जित हासिल गरेको हो । सुन्दर खनालको ह्याट्रिकको सहयोगमा पत्रकार टिमले राजनीतिकर्मी टिमलाई ३–२ ले हराउन सफल भएको हो । दशरथ...

थारु विद्यार्थी उपत्यकाको अधिवेशन चैत २७ मा

थारु विद्यार्थी उपत्यकाको अधिवेशन चैत २७ मा
काठमाडौ, चैत १७ गते । यसअघि चैत २० गते गर्ने तयारी गरिएको थारु विद्यार्थी समाज उपत्यका समितिको अधिवेशन चैत २७ गते शनिबार काठमाडौंमा हुने भएको छ । थारु विद्यार्थी समाजको केन्द्रीय कमिटी र उपत्यका कमिटीको मंगलबार बसेका बैठकले सो मिति तय गरेको हो । उपत्यकाकामा थारु विद्यार्थी समाजको पुरानो २० वटा...

उखु खेतीले फर्कायो ललितपुर गाउँबासीको खुशी

उखु खेतीले फर्कायो ललितपुर गाउँबासीको खुशी
अविनाश चौधरी धनगढी, चैत १६ गते । आठ वर्ष अगाडि आएको ठूलो बाढीले कैलालीको ललितपुर गाउँलाई तहसनहस पा¥यो । गाउँका स्थानीयहरु जेनतेन ज्यान जोगाए । तर सम्पत्ति, चौपाया सबै गुमाए । मिलेर बसेको गाउँलाई बाढीले उजाड बनाइदियो । गाउँबासी ८५ परिवार थातथलो छाडेर विस्थापित भए । ‘बल्लतल्ल ज्यान जोगाएर सुरक्षित स्थान पुगेका...

महासंघको केन्द्रीय टोलीलाई धुलीखेलमा कालोझण्डा

महासंघको केन्द्रीय टोलीलाई धुलीखेलमा कालोझण्डा
धुलीखेल, चैत १५ गते । नेपाल पत्रकार महासंघको सातौं बैठक बस्ने तयारी भइरहँदा महासंघको सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकारले काभ्रेको धुलीखेलमा सोमबार कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन् । प्रेस काउन्सिल नेपाल र महासंघको संयुक्त बैठक आइतबार साँझदेखि धुलीखेलको मिराबल रिसोर्टमा शुरु भएको थियो । सोमबार विहान आचारसंहिताको विषयलाई अन्तिमरुप दिने तयारी...

चैत २९ गते धनगढीमा थारुको चिरै भजहर कार्यक्रम हुने

चैत २९ गते धनगढीमा थारुको चिरै भजहर कार्यक्रम हुने
धनगढी, चैत १५ गते । थारु समुदायको एउटा प्रमुख चाडमध्ये भजहर चिरै कार्यक्रम यसवर्ष पनि हुने भएको छ । गतवर्ष जस्तै यो वर्ष पनि धनगढीमा बृहत चिरै भजहर कार्यक्रम हुने तयारी गरिएको छ । आदिवासी थारू समुदायको महिलाहरुले मात्रै मनाउने यस पर्वमा थारु महिलाहरुले रमाइलो गरी मनाउने गर्छन् । चिरै भजहर...

अरुको सकियो, रानाथारु गाउँमा होलीको रौनक जारी

अरुको सकियो, रानाथारु गाउँमा होलीको रौनक जारी
कंचनपुर, चैत १४ गते । अन्य समुदायका लागि होली सकिए पनि कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु बस्तीमा होलीको रौनक जारी छ । यी दुई जिल्लामा बसोबास गर्ने राना थारु समुदायको परम्परागत होली १५ दिनसम्म चल्ने गर्दछ । राना थारु समितिहरु, युवा क्लबहरुले यतिखेर रानाथारु गाउँका बस्तीमा होलीको आयोजना गरी...

जल्दै गरेको चौधरीको लाशलाई प्रहरीले नियन्त्रणमा लियो

जल्दै गरेको चौधरीको लाशलाई प्रहरीले नियन्त्रणमा लियो
फाइल तस्विर बारा, चैत १२ गते । बारा सिहासनी–४ बस्ने ४० बर्षीया प्रमिला चौधरीको शवलाई घर नजिकै खेतमा जलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। उनको श्रीमान बृजकिशोर चौधरीले प्रमिलाको हत्या गरी शव जलाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा कसैले उजुरी हालेपछि अनुसन्धानका लागि शव नियन्त्रणमा लिनुपरेको...