थारु भाषा मानकीकरण चारदिने कार्यशाला गोष्ठी सम्पन्न, थारु वर्णमाला तयार
हमार पहुरा डट कम
काठमाडौं, भदौ २ गते । थारु भाषाको मानकीकरण गर्न आयोजित चार दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै थारु मानक लेखन निर्देशिका तयार गरेको छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंक, तालिम केन्द्रमा साउन ३१ देखि शुरुभएको गोष्ठीले मानकीकरण गर्दा थारु लिपि...