रानाथारु र कठरिया समुदायमा होलीको रौनक शुरु
अविनाश चौधरी
धनगढी, चैत ९ गते । पश्चिम तराईबासी रानाथारु र कठरिया थारु समुदायमा होली पर्वको रौनक बढेको छ । एक महिनासम्म होलीपर्व मनाउने दुवै समुदायमा नाचगानसहित यो पर्व मनाइदैंछ ।
कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना र कठरिया थारु समुदायले होलीपर्व आउनु अगाडिदेखि नै होली मनाउने गर्दछन् । यो दुवै समुदायको सबैभन्दा...














