वरिष्ठ पत्रकार पन्त सम्मानित

वरिष्ठ पत्रकार पन्त सम्मानित
काठमाडौ, माघ ४ गते । सम्पादक समाजले बरिष्ठ पत्रकार टंक पन्तलाई गोबिन्द बियोगी बिशेष पत्रकारिता पुरस्कारले सम्मानित गरेको     छ । काठमाडौंका बसुन्धरामा आयोजित विशेष कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राईले सो पुरस्कार पन्तलाई हस्तान्तरण गर्नुभयो । नगद राशीसहित दिइएको सम्मानपत्रमा दुई दशकभन्दा बढी ब्यबसायिक पत्रकारिताका लागि निरन्तर क्रियाशील भै महत्पूर्ण...

थरुहट आन्दोलनका लागि ‘एकथारु सय रुपिया संकलन अभियान’

थरुहट आन्दोलनका लागि ‘एकथारु सय रुपिया संकलन अभियान’
काठमाडौं, माघ ४ गते । थारु आन्दोलनलाई सफल पार्न आर्थिक सहयोगका लागि एकथारु एकसय रुपियाँ सहयोग संकलन अभियानलाई तिव्र पारिएको छ । थारु युवा स्वयम्सेवक केन्द्रीय अभियानले शुरुगरेको सो सहयोग संकलनले आन्दोलनमा घाइतेहरुको उपचार, कार्यक्रमको व्यवस्थापन तथा पक्राउ परेकाहरुको लागि वकालतकालागि खर्च गरिने स्वयम्सेवक परिचालन दस्ताका केन्द्रीय अध्यक्ष महावीर चौधरीले बताउनुभयो...

नयाँ शक्तिको अभियानमा लाग्न थारु युवालाई डा. भट्टराईको आग्रह

नयाँ शक्तिको अभियानमा लाग्न थारु युवालाई डा. भट्टराईको आग्रह
काठमाडौं, माघ १ गते । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिको अभियन्ता डा. बाबुराम भट्टराईले थारु समुदाय राज्यबाट सबैभन्दा पीडित भएकाले उत्थानको आवश्यकता रहेको बताउनुभएको छ । थारु माघी महोत्सवको खुलामञ्चमा उद्घाटन गर्नुहुँदै भटराईले त्यस्तो बताउनुभयो । उहाँले थारु समुदायको हक अधिकारका लागि आफू लडिरहने बताउनुभयो । नयाँ शक्ति निर्माणमा युवाहरको भूमिका...

माघी पर्वमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

माघी पर्वमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
काठमाडौं, पुस ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति तथा माघी पर्व २०७२ को अवसरमा छुट्टाछुट्टै शुभकामना व्यक्त गर्नुभएको छ । माघे संक्रान्ति तथा थारु, मगर, छन्त्याल समुदायको माघीपर्वको अवसरमा दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले देश तथा विदेशमा रहनुभएका सबै नेपाली समुदायहरुको प्रगति तथा एकताको शुभकामना...

काठमाडौंमा कमलरी बसेकी थारु युवतिको यौन दूव्र्यवहारको प्रयास

काठमाडौंमा कमलरी बसेकी थारु युवतिको यौन दूव्र्यवहारको प्रयास
लक्की चौधरी काठमाडौं, पुस २९ गते । “घरमा सुनसान भयो कि छोप्न खोज्छ, कहिले पछाडिबाट समात्छ, कहिले लोभ देखाउँछ, हैरान भएर मुख खोलेकी हुँ” लामो समयदेखि यौन दूव्र्यवहारमा परेकी एक १८ वर्षिया चौधरी थरकी कमलरी कालीमाटी प्रहरीबृत्तको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा बुधबार बयान दिंदैथिइन् । ती कमलरी मिना...

थारु माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा

थारु माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा
लक्की चौधरी काठमाडौं, पुस २८ गते । काठमाडौं उपत्यकामा बासोबास गर्ने थारु समुदायले मनाउने माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ । हरेक वर्ष टुँडीखेलमा हुने महोत्सव यसपाली दशरथ रंगशालामा हुनेभएको छ । प्रधानमन्त्री ओलीले थारु पोशाकमा महोत्सवको समुद्घाटन...

कल्याणकारिणीसभाले माघ २३ देखि २५ सम्म केन्द्रीय प्रशिक्षण गर्ने

कल्याणकारिणीसभाले माघ २३ देखि २५ सम्म केन्द्रीय प्रशिक्षण गर्ने
काठमाडौं, पुस २७ गते । थारुको आन्दोलनलाई प्रभावकारी बनाउन थारु कल्याणकारिणी सभाले आगामी माघमा तीनदिने केन्द्रीय प्रशिक्षण भेला गर्नेभएको छ । कार्यक्रम माघ २३ देखि २५ सम्म सिराहाको लहानमा हुनेछ । सभाले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीका अनुसार भोलामा देशभरका सभा...

पत्रकार लक्की चौधरीलाई आनन्दीदेवी राष्ट्रिय पुरस्कार

पत्रकार लक्की चौधरीलाई आनन्दीदेवी राष्ट्रिय पुरस्कार
काठमाडौं, पुस २५ गते । गोरखापत्रकर्मी तथा साहित्यकार लक्की चौधरी एक समारोहकाबीच आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । थारुभाषा साहित्यमा योगदान पु¥याएकोमा सरस्वती राजनारायण प्रतिष्ठानले चौधरीलाई काठमाडौंमा शनिबार सम्मानित गरेको हो । वरिष्ठ समाजसेवी तथा ज्येष्ठ नागरिक डा. गौरीशंकर लालदासले उहाँलाई नगद तथा सम्मानपत्रले सम्मानित गर्नुभयो । पुरस्कारको राशी नगद...

सरकार र थरुहट संघर्ष समितिबीचको वार्ता सकारात्मक

सरकार र थरुहट संघर्ष समितिबीचको वार्ता सकारात्मक
काठमाडौं, पुस २३ गते । सरकार र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिबीच भएको दुई पक्षीय वार्ता सकारात्मक रुपले अघि बढेको वार्ता टोलीका सदस्यहरुले बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार अबेर साँझ भएको दुई पक्षीय वार्तामा थारु समुदायले उठाएको मागबारेमा सरकारले विस्तृतमा व्रिफिङ् लिनेकाम गरेको सदस्यहरुले जानकारी दिनुभयो । थारु समुदायले...

काठमाडौंमा बसोबास गर्ने थारुबीच आन्तरिक विवाद

काठमाडौंमा बसोबास गर्ने थारुबीच आन्तरिक विवाद
काठमाडौं, पुस २३ गते । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष मनाउने माघी महोत्सवमा यसवर्ष विवाद देखिएको  छ । विवादले माघी महोत्सव दुई स्थानमा हुने आयोजकले बताएका छन् । माघ १ गते काठमाडौंको खुलामञ्च र दशरथ रंगशालामा महोत्सवको तयारी गरिएको छ । थारु कल्याणकारिणीसभा उपत्यका समितिले गर्दैआएको महोत्सव यसवर्ष...