सभामुख र जापानी राजदूतबीच भेटवार्ता
काठमाडौं, मंसिर ११ गते । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती र नोलका लागि जापानका राजदूत मसाशी ओगावाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा शुक्रबार दिउँसो भएको दुईपक्षीय भेटवार्तामा राजदूतले सभामुख घर्तीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा राजदूत ओगावाले नेपाललाई जापान सरकारको तर्फबाट हुने सहयोगलाई...