थारु भाषा साहित्य केन्द्रले मनायो प्रथम वार्षिकोत्सव, दुई पत्रिका लोकार्पित
हमार पहुरा डट कम
काठमाडौं, चैत २१ गते । थारु भाषा साहित्य केन्द्र, नेपालले आफ्नो प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा भएको कार्यक्रमको उदघाटन थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गर्नुभयो ।
केन्द्रका अध्यक्ष भुलाई चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, नेपाल सरकारका...