नयाँ मुलुकी देवानी (संहिता) ऐनप्रति आदिबासी जनजाति महासंघको आपत्ति
काठमाडौं, भाद्र १ गते । नेपाल आदिबासी जनजाति महासंघले नयाँ मुलुकी देवानी (संहिता) मा भएको व्यवस्थाप्रति आपत्ति जनाएको छ । सो संहिता भाद्र १ गतेबाट कार्यान्वयनमा आएपछि महासंघले आपत्ति जनाएको हो ।
मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४,...













