सीता रानाथारुले पाइन् नगद एक लाखसहित युवा प्रतिभा सम्मान

सीता रानाथारुले पाइन् नगद एक लाखसहित युवा प्रतिभा सम्मान
लक्की चौधरी काठमाडौं, साउन २८ गते । अपाङ्गता भएकी बेलौरी ६, कञ्चनपुरकी सीता रानाथारुले नगद एक लाख रुपियाँसहित यस वर्षको युवा प्रतिभा सम्मान २०७४ प्राप्त गर्नुभएको छ । सिलाई कटाई उद्यममार्फत् समाजलाई सकारात्मक परिवर्तनमा अतुलनीय योगदान पुर्याए बापत रानाथारु शनिबार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट काठमाडौंमा सम्मानित हुनुभयो । सामान्य लेखपढ गर्न...

पत्रकार महासंघलाई समानुपातिक समावेशी बनाउन पत्रकारको माग

पत्रकार महासंघलाई समानुपातिक समावेशी बनाउन पत्रकारको माग
लक्की चौधरी काठमाडौं, साउन २७ गते । नेपाल पत्रकार महासंघको नेतृत्वमा जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित् गर्न आदिबासी जनजाति पत्रकारले माग गरेका छन् । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को १८ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले त्यस्तो माग गरेका हुन् । महासंघलाई सबैको साझा बनाउन समानुपातिक प्रतिनिधित्व...

नाटककार शुव सेनको शहीदको रगत नामक पुस्तक लोकार्पित

नाटककार शुव सेनको शहीदको रगत नामक पुस्तक लोकार्पित
लक्की चौधरी काठमाडौं, साउन २६ गते । वरिष्ठ लेखक तथा नाटककार सूव सेनद्वारा लिखित शहीदको रगत  (इतिहास नाटक) नामक पुस्तकको विहिबार यहाँ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । लामो समय प्रशासन क्षेत्रको अनुभव समेत संगाल्नुभएका सेनको पुस्तकमा राणाकालिनअवस्थाको चित्रलाई जीवन्तरुपले उतारिएको छ । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, टंकप्रसाद...

प्रदेश नं. २ मा ५० प्रतिशत शिट जित्ने एमालेको दावी, तयारी तिव्र

प्रदेश नं. २ मा ५० प्रतिशत शिट जित्ने एमालेको दावी, तयारी तिव्र
काठमाडौं, साउन २४ गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले आगामी असोज २ गते प्रदेश नं. २ मा हुने निर्वाचनमा ५० प्रतिशत बढी जित हात पार्ने ठहर गरेको छ । कतिपय जिल्लामा दलसँगको सहकार्यमा र कतिपय जिल्लामा एक्लै निर्वाचनमा भिड्ने तयारी सो दलले गरेको छ । नेपाली कांग्रेस बाहेक सबै दलसँग...

विश्व आदिबासी दिवस देशभर मनाइँदै, काठमाडौंमा भव्य कार्यक्रम

विश्व आदिबासी दिवस देशभर मनाइँदै, काठमाडौंमा भव्य कार्यक्रम
लक्की चौधरी काठमाडौं, साउन २४ गते । नेपाल आदिबासी जनजाति महासंघले २३ औं विश्व आदिबासी दिवस बुधबार काठमाडौंसहित देशभर भव्यताकासाथ मनाउँदैछ । काठमाडौंमा हुने विशेष कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दै हुनुहुन्छ । संयु्क्त राष्ट्र संघले सन् १९९४ देखि अगष्ट ९ तारेखलाई विश्व आदिबासी दिवसकोरुपमा घोषणा गरेपछि विश्वभरका आदिबासी जनजातिले सो दिन...

थारु अधिकारकानिम्ति थारुबीच एकता अनिवार्यः थारु अगुवाहरु

थारु अधिकारकानिम्ति थारुबीच एकता अनिवार्यः थारु अगुवाहरु
कुलदिप चौधरी सुनसरी, साउन २३ गते । थारु समुदायको हकअधिकारका निम्ति थारुबीचको एकता र सहकार्य अनिवार्य रहेको थारु अगुवाहरुले धारणा राखेका छन् । थारु महिला सभा सुनसरीको कार्यक्रममा बोल्दै उहाँहरुले त्यस्तो धारणा राख्नुभयो । सो अवसरमा सभाले शाखा विस्तार गर्न रामधुनि नगरपालिकाका विभन्नि स्थानमा नगर समिति गठन गरेको छ । थारु भाषा...

कृषि विकासका लागि नयाँ योजना र कार्यक्रम ल्याउँदैछुः मन्त्री यादव

कृषि विकासका लागि नयाँ योजना र कार्यक्रम ल्याउँदैछुः मन्त्री यादव
काठमाडौं, साउन १६ गते । कृषिमन्त्री रामकृष्ण यादवले अवको केही दिनमै कृषिसम्बन्धी नयाँ कार्ययोजना सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । मन्त्री यादवले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखीबनाउन योजना तयार भइरहेको जानकारी दिनुभयो । ‘कृषिक्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्रपनि सवल हुन्छ, भन्दै मन्त्री यादवले छिट्टै अल्पकालिन, मध्यकालिन र दीर्घकालिन...

माघ ७ भित्र तीनै तहको निर्वाचन नभए संवैधानिक संकटः ओली

माघ ७ भित्र तीनै तहको निर्वाचन नभए संवैधानिक संकटः ओली
लक्की चौधरी काठमाडौं, साउन १३ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समय अगामी माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न नभए संवैधानिक संकट आउने भन्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव दिनुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको साताव्यापी भ्रमण गरी शुक्रबार...

पूर्व सभामुख नेम्वाङको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

पूर्व सभामुख नेम्वाङको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
काठमाडौं, साउन १२ गते । पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको स्वास्थ्यअवस्थामा सुधार भएपछि उहाँ विहिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पूर्व सभामुख नेम्वाङ सुगर र प्रेसरका समस्याका कारण सोमबार काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । नेम्वाङ्को स्वास्थ्यमा सुधार भएपछि उहाँलाई घर लगिएको उहाँको...

देउवा नेतृत्वको मन्त्रीमण्डलमा दहित र थारु दुईजना भए मन्त्री

देउवा नेतृत्वको मन्त्रीमण्डलमा दहित र थारु दुईजना भए मन्त्री
काठमाडौं, साउन ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मन्त्रीमण्डलमा दुईजना थारु मन्त्री बनेका छन् । नेपाल लोकतान्त्रिक फोरमबाट डा. गोपाल दहित र माओवादी केन्द्रबाट सन्तकुमार थारु मन्त्री बन्नुभएको छ । दहित भूमिसुधार तथा व्यवस्था मन्त्री र थारु पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि...