नेपाली थारु युवाले जिते अष्ट्रेलियामा दुई गोल्ड मेडल

नेपाली थारु युवाले जिते अष्ट्रेलियामा दुई गोल्ड मेडल
काठमाडौं, चैत ३ गते । सुनसरी स्थायी घर रहेका हाल अष्ट्रेलियामा बस्दै आएका सञ्जीव थारु चौधरीले अन्तर्राष्ट्रिय नेचुरल बडि विल्डिङ एसोसियशन (आइ.एन.बी.ए.) प्रतिस्पर्धामा दुई वटा गोल्ड मेडल हात पार्न सफल हुनुभएको छ । अष्ट्रेलियाको मेलबर्नमा हालै सम्पन्न बडि विल्डिङ कम्पिटिसनमा नेपाली थारु युवाले त्यो सफलता हात पार्न सफल हुनुभएको हो ।...

क्याम्पसरोड र हसनपुरको जीत

क्याम्पसरोड र हसनपुरको जीत
यज्ञराज जोशी धनगढी, फागुन २३ गते । क्रिकेटको शहर धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्तर्गत आईतबार भएका दुईवटा खेलमा क्याम्पसरोड र हसनपुर टीमले विजयी भएका छन् । क्याम्पसरोडले विहान अत्तरियालाई १५ रनले पराजित गर्दै पहिलो खेलमै जित निकालेको हो । दोस्रो खेलका लागि मैदानमा उत्रेको हसनपुर रोयल्सले सन्तोषीटोललाई...

पायोनियर्सले मालिकालाई जित्यो

पायोनियर्सले मालिकालाई जित्यो
धनगढी, फागुन ७ गते । धनगढीमा भईरहेको क्यास्पीयन कपमा शुक्रवारका खेलहरुमा पायोनियर क्यास्पीयन र फारवेष्ट विजयी भएका छन् । शुक्रवार भएको पहिलो खेलमा पायोनियर्सले मालीका स्कुललाई ३५ रनले पराजीत गरेको छ । टस जितेर व्याटीङ गरेको पायोनीयर्सले निर्धारित १२ ओभरमा ६ विकेटको क्षतीमा ८९ रन बनायो । ९० रनको विजयी लक्ष्यसहित...

क्यास्पीन क्रिकेट प्रतियोगिता धनगढीमा सुरु

क्यास्पीन क्रिकेट प्रतियोगिता धनगढीमा सुरु
धनगढी, फागुन ५ गते । वुधवारदेखि धनगढीमा निमावि स्तरीय क्यास्पीयन कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको क्यास्पीयन कपको चौथो संस्करण वुधवारदेखि सुरु भएको हो । धनगढी उच्च माविको खेल मैदानमा सुरुभएको प्रतियोगिताको कैलाली क्षेत्र नम्वर ६ का सांसद पुष्करनाथ ओझाले उद्घाटन...

राजुले जी.के. स्पोर्टसको ब्याटले खेल्ने

राजुले जी.के. स्पोर्टसको ब्याटले खेल्ने
धनगढी, मंसिर ९ गते । नेपाली यु १९ टीमका कप्तान राजु रिजाललाई धनगढी स्थित जी.के स्पोर्टस हाउँसले बार्षिक रुपमा आवश्यक सम्पुर्ण खेल सामाग्री प्रदान गर्ने भएको छ । यु १९ विश्वकपका राजुले जी.के स्पोर्टसको लोगो अंकित ब्याटबाट खेल्ने भएका छन । आगामी जनवरी २२ बाट बंगलादेशमा हुने यु १९ विश्वकप क्रिकेटको...

मैत्रीपूर्ण खेलमा हसनपुर विजयी

धनगढी, मंसिर ३ गते । भारतको भोपाल विश्व विद्यालयसंग बिहीवार धनगढीमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा धनगढीको हसनपुर युवा क्लब विजयी भएको छ । यहाँको क्षेत्रीय रंगशालामा विहिबार भएको खेलमा हसनपुरले भोपाल विश्वविद्यालयमाथि ९–१ गोल अन्तरले जित दर्ता गरेको हो । हसनपुरको तर्फबाट कमल देउवा एक्लैले चार गोल प्रहार गरे । त्यस्तै,...

धनगढीमा नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेलहुने

धनगढीमा नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेलहुने
धनगढी, मंसिर २ गते । धनगढी रंगशालामा हुने नेपाल र भारतवीचको मैत्रीपुर्ण फुटवल खेलको सम्पुर्ण तयारी पुरा भएको छ । आज आयोजक हसनपुर युवा क्लवले पत्रकार सम्मेलन गर्दै सवै तयारी सकिएको क्लवका उपाध्यक्ष ठक्कर देउवाले जानकारी दिनुभयो । विहिबार दिउँसो २ वजेदेखि धनगढी रंगशालामा मैत्रीपुर्ण खेल हुन लागेको हो । भारतको तर्फवाट...

मंसिर १९ देखि महिला लिग भलिबल

मंसिर १९ देखि महिला लिग भलिबल
काठमाडौँ, मंसिर १ गते । महिला डबल लिग भलिबल प्रतियोगिता आगामी मङ्सिर १९ देखि पुस ४ गतेसम्म सञ्चालन हुने भएको छ । ढोरपाटन स्पोट्र्स टे«निङ क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता पुसमा गर्ने भनिए पनि दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०को तयारीका लागि समय अभाव हुने भएपछि प्रतियोगिता अगाडि सारिएको आयोजक संस्थाका...

युरो कपकालागि छनौट भयो हंगेरी

युरो कपकालागि छनौट भयो हंगेरी
काठमाडौं, कात्तिक ३० गते । नर्वेलाई प्ले अफमा पराजित गर्दै हंगेरी युरो कप फुटबलका लागि छनोट भएको छ । हंगेरीले सन् १९८६ पछि पहिलो पटक ठूलो प्रतियोगितामा स्थान बनाउन सफल भएको हो । सन् १९८६ मा हंगेरीले विश्वकप खेलेको थियो । आइतबार राति भएको प्ले अफको दोस्रो लिगमा हंगेरीले नर्वेलाई २–१ ले...

सर्वोच्चले भन्यो विष्टलाई नहटाउ

सर्वोच्चले भन्यो विष्टलाई नहटाउ
काठमाडौं, कात्तिक ३० गते । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टलाई हटाउन अख्तियारले गरेको सिफारिस कार्यान्वयन नगर्न भनेको छ । न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले अघिल्लो आदेशलाई निरन्तरता दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय फाइल मगाएको छ । अख्तियारले असोज १८ मा सदस्य सचिव विष्टलाई...