थारु विद्यार्थी समाजको केन्द्रीय भेला असार १७ गते काठमाडौमा हुने
काठमाडौं, असार ८ गते । थारु विद्यार्थीहरुको छाता संगठन थारु विद्यार्थी समाजले आफ्नो केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले...














