चितवनमा तीनवटा नगरपालिका बनाउने तयारी
कारी महतो
चितवन, असार ५ गते । चितवन जिल्लामा तीनवटा मात्रै नगरपालिका बनाउने आन्तरिक तयारी भैरहेको छ । स्थानीय विकास अधिारी श्रवणकुमार पोखरेलले त्यस्तो जानकारी दिनुभयो ।
हाल रहेको आठवटा नगरपालिकालाई मर्जगरी शक्तिशाली तीनवटा नगरपालिका बनाउनका लागि आगामी साउनको पहिलो साताभित्रै सरोकारावालाहरुसँग छलफल अगाडि बढाउने उहाँले बताउनु भयो । शहिद कमल विपिन...














