‘गाउँमा उजुरी दिने फाराम छैन, नगरपालिका जान पैसा छैन’
राम दहित
धनगढी, असार ५ गते । तेह्र वर्षअघि श्रीमान गुमाएकी कैलालीको धनसिंहपुरकी विदेशनी चौधरीले भर्खरैमात्र सत्य निरुपण तथा मेलमिलाप आयोगबाट जारी गरिएको उजुरी दर्ता फाराम भर्न पाइन् ।
सम्बन्धित गाविस तथा गाउ“मा फाराम उपलब्ध नभएकोले सबै पीडितले चाहेर पनि धनगढी पुगेर फाराम भर्न सकिरहेका छैनन् । ‘गाविसमा फाराम पुगेको थिएन, धनगढी...













