मोर्चा सम्मिलित गठबन्धनदलको काठमाडौं केन्द्रीत आन्दोलन जारी
काठमाडौं जेठ ८ गते । पहिचान र अधिकारको सुनिश्चितता गराउन संविधान पुनर्लेखनका लागि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले शनिबार स्वयम्भूमा विरोध सभा आयोजना गरेको छ ।
दिउँसो २ बजे सीतापाइलाबाट नाराबाजी र प्रदर्शन गर्दै र्याली ३ बजे स्वयम्भू चोकमा विरोधसभामा परिणत भएको थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं...














