थारु कल्याणकारिणीसभाले जेठ २८ र २९ गते बीरगञ्जमा भेला गर्ने
काठमाडौं, जेठ २० गते । थारु कल्याणकारिणीसभाले २१ औं महाधिवेशनदेखि हालसम्मको कार्यक्रमको समिक्षा तथा थरुहट मुद्दाका विषयमा समिक्षा तथा कार्ययोजना बनाउन दुई दिने कार्यक्रम गर्ने बताएको छ ।
सभाका संरक्षक अमृतप्रसाद खाँ थारुले दिनुभएको जानकारीअनुसार जेठ २८ र २९ गते दुई दिन बीरगञ्जको महावीर धर्मशालामा कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रममा...













