भारतको चन्दनचौकीमा नेपाल भारतको थारू सम्मेलन
चन्दनचौकी (भारत) वैशाख २८ गते । भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थित चन्दनचौकीमा भारत–नेपाल थारू अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । भेलामा भारतीय थारुले नेपालको थारु अधिकारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
थारू प्रधान जनकल्याण सेवा समिति चन्दनचौकीको आयोजनामा महाराना प्रताप सिंहको जन्मजयन्तीको अवसरमा दुई देशीय थारू सम्मेलन भएको...














