संविधान कार्यान्वयन विरोधी गतिविधिलाई रोक्नुस्ः गृहमन्त्री बस्नेत

संविधान कार्यान्वयन विरोधी गतिविधिलाई रोक्नुस्ः गृहमन्त्री बस्नेत
बुटवल, वैशाख १३ गते । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान विरोधी कुनै पनि कार्र्यलाई रोक्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । सरकारको मुख्य कार्यभार नयाँ संविधान कार्यान्वन रहेको भन्दै उहाँले त्यसको विरुद्धमा हुने कुनै पनि कार्यलाई तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देश गर्नुभयो । “आन्दोलन गरेर जनतालाई भड्काउने अहिलेको अवस्था होइन...

सञ्चारमाध्यम पनि उद्योग बन्ने, मन्त्रालयले ग¥यो सिफारिस

सञ्चारमाध्यम पनि उद्योग बन्ने, मन्त्रालयले ग¥यो सिफारिस
काठमाडौं, वैशाख १३ गते । सूचना तथा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई उद्योगको मान्यताका लागि मन्त्री परिषद बैठकमा पठाउने निर्णय गरेको छ । मिडियाले उद्योगको रुप नपाउँदा उद्योगले पाउने छुट सुविधा पाउनबाट सञ्चारमाध्यम बञ्चित हुँदैआएको भन्दै मन्त्रालयले त्यस्तो निर्णय गरेको बताएको छ । सञ्चार मन्त्रालयमा बसेको सोमबारको मन्त्रीस्तरको बैठकले त्यस्तो निर्णय गर्दै...

बाघको आक्रमणबाट डोटीमा एकजना व्यक्तिको मृत्यु

बाघको आक्रमणबाट डोटीमा एकजना व्यक्तिको मृत्यु
डोटी, वैशाख १३ गते । डोटीमा बाघको आक्रमणबाट थर नखुलेको जगदशी नामको एकजना व्यक्तिको ज्यान गएको छ ।  भारत हिमाञ्चल प्रदेशको काँगडा घर भई हाल दिपायल सिलगढी नगरपालिका–७ कुलपातेमा बस्दै आएका ५५ वर्षीय जगदिशको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । ओक्राकाअनुसार जगदिश...

संघीय गठबन्धनले आगामी जेठ १ गते सिंहदरवार घेराउ गर्ने

संघीय गठबन्धनले आगामी जेठ १ गते सिंहदरवार घेराउ गर्ने
काठमाडौं, वैशाख १० गते । आदिबासी जनजाति, मधेसी, थारु, मुश्लिम तथा पिछडावर्गको संयुक्त गठबन्धनले आगामी जेठ १ गते सिंहदरवार घेराउ गर्ने निर्णय गरेको छ । गठबन्धनले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी गराएको हो । गठबन्धनले घोषणा गरेको अन्य कार्यक्रममा वैशाख २१ देखि ३१ गतेसम्म सबै जिल्लाको प्रमुख शहरमा विरोधसभा...

अख्तियारले गर्यो पत्रकार कनकमणि दिक्षितलाई पक्राउ

अख्तियारले गर्यो पत्रकार कनकमणि दिक्षितलाई पक्राउ
काठमाडौं, वैशाख १० गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई गैरकानूनी सम्पत्ति राखेको आरोपमा पाटनस्थित उहाँकै निवासबाट पक्राउ गरेको छ। दिक्षितले अख्तियारलाई दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै शुक्रबार अख्तियारले उहाँलाई पक्राउ पुर्जी थमाइएको हो। दीक्षितलाई पक्राउ गर्न प्रहरीसहित अख्तियारका अधिकारीहरू पाठनढोकास्थित दीक्षित निवास पुगेका थिए। दीक्षितलाई थमाइएको पक्राउ पूर्जिमा लेखिएको...

अवको आन्दोलन सिंहदरवार केन्द्रीत हुन्छः नेता अशोक राई

अवको आन्दोलन सिंहदरवार केन्द्रीत हुन्छः नेता अशोक राई
पाँचथर, वैशाख १० गते । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मधेशी मोर्चालगायतको गठबन्धनले गर्ने आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने बताएका छन्। पाँचथरको फिदिममा बिहीबार पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने र आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने उल्लेख गरेका हुन्। आन्दोलन सिंहदरबार केन्द्रित हुने र...

संविधानमा छुटेको विषय संशोधनका लागि सरकार तयार: गच्छदार

संविधानमा छुटेको विषय संशोधनका लागि सरकार तयार: गच्छदार
विराटनगर, वैशाख १० गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले दलको यही वैशाख २० देखि २२ गतेसम्म विराटनगरमा हुने प्रथम महाधिवेशनको तयारी सम्बन्धमा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा गच्छदारले त्यस्तो बताउनुभयो । नेपाली जनता राजनीतिक दलको आन्दोलनबाट वाक्कदिक्क भइसकेको बताउँदै दलबीच संविधानमा भएका असहमति संशोधन गरी समाधान गर्न सरकार...

चित्तवनको विक्रमबाबा मेलामा आजकल पर्यटकको घुइँचो

चित्तवनको विक्रमबाबा मेलामा आजकल पर्यटकको घुइँचो
चितवन, वैशाख ८ गते । चितवनको सौराहाका विक्रम चौधरी यहाँका चर्चित विक्रमबाबासँग भाकल गरेपछि जन्मिनुभयो । त्यसैले उहाँको नाम विक्रमबाबा चौधरी रहन गयो । विक्रमबाबाकै मन्दिरमा लामो समयसम्म जिउन पाओस् भनेर भाकल गरेपछि जन्मिएकाले उहाँको बुबाको नाम जिएन चौधरी रहनपुग्यो । थारु भाषामा ‘जिएन’ भनेको ‘जिउनु’ हो । “भाकल गरेपछि त्यहीँको नाम...

मधेसी मोर्चामा विवाद चुलियो, आन्दोलन अन्यौलमा

मधेसी मोर्चामा विवाद चुलियो, आन्दोलन अन्यौलमा
काठमाडौं, वैशाख ८ गते । आन्दोलनका कार्यक्रमको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा विवाद् उत्पन्न भएको छ। विवाद्कै कारण मोर्चा आन्दोलनका कार्यक्रम तय गर्न असफल भएको छ। तराईका जिल्लामा २ वटा प्रदेश हुनुपर्ने माग पूरागर्न चैत मसान्तसम्मको समय दिएको मोर्चाले वैशाखको पहिलो साता आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने बताएको थियो। तर...

संघीय गठबन्धनले माग्यो, तराईमा दुई स्वायत्त प्रदेश

संघीय गठबन्धनले माग्यो, तराईमा दुई स्वायत्त प्रदेश
काठमाडौं, वैशाख ६ गते । आदिबासी जनजाति र मधेसवादी दलको साझा संघीय गठबन्धनले तराईमा दुई स्वायत्त प्रदेशको माग पुनः अगाडि सारेको छ । सोमबार राजधानीमा घोषणा कार्यक्रममा गठबन्धनले त्यस्तो माग गरेको हो । गठबन्धनले संविधानबारे साझा अवधारणा–पत्र पनि सार्वजनिक गरेको छ । विभिन्न आन्दोलनरत पक्षसँग गरेका सम्झौताबिरुद्धमा संविधान जारी भएको भन्दै...