सांसद जंगीलालले गरे स्थानीयमाथि आक्रमण, पेस्तोल बरामद
सर्लाही, जेठ २२ गते । महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय यादवले सर्लाहीका चारजना स्थानीयमाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।
सांसद रायले शनिबार उनीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणमा परी टाउको फुटेर गम्भीर घाइते भएका राधेश्याम रायको हेटौडास्थित अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।
त्यस्तै, बृजनन्दन...














