संविधानमा छुटेको विषय संशोधनका लागि सरकार तयार: गच्छदार
विराटनगर, वैशाख १० गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले दलको यही वैशाख २० देखि २२ गतेसम्म विराटनगरमा हुने प्रथम महाधिवेशनको तयारी सम्बन्धमा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा गच्छदारले त्यस्तो बताउनुभयो ।
नेपाली जनता राजनीतिक दलको आन्दोलनबाट वाक्कदिक्क भइसकेको बताउँदै दलबीच संविधानमा भएका असहमति संशोधन गरी समाधान गर्न सरकार...














