बाहिर प्रचार गरिएकोजस्तो नयाँ संविधान उत्कृष्ट छैनः थारु नेताहरु
काठमाडौं, चैत २० गते । थारु नेताहरुले नयाँ संविधान कुनै हालतमा थारुको पक्षमा नरहेकाले संशोधन गर्दै जानुपर्ने माग राख्नुभयो । नयाँ संविधान भनिएजस्तो उत्कृष्ट नरहेको उहाँहरुको दावी छ ।
थारु पत्रकार संघ, नेपाल र हमार पहुरा डटकमको संयुक्त आयोजनामा शनिबार यहाँ आयोजित कार्यक्रममा थारु नेताहरुले त्यस्तो बताउनुभयो । नयाँ संविधानलाई विश्वकै...













