अभिनेत्री चौधरीको निधनप्रति संघको दुःख व्यक्त
काठमाडौं, फागुन १२ गते । थारु भाषाको प्रथम चलचित्र करम बाट अभिनय शुरु गर्नुभएकी समाजसेवी सीतादेवी चौधरीको निधनको विहिबार तेह्रौदिन पुग्नेभएको छ । उहाँको निधनप्रति थारु चलचित्र संघले दुःख व्यक्त गरेको छ ।
तेह्रौं दिनको पुण्यतिथीमा थारु चलचित्र तथा सांस्कृतिक संघले अभिनेती चौधरीप्रति श्रद्धासुमन व्यक्त गरेको छ । कलाकार तथा चलचित्र...














