नयाँ वर्षको शुभकामना आदान प्रदान, वरिष्ठ अधिवक्ता चौधरी सम्मानित

नयाँ वर्षको शुभकामना आदान प्रदान, वरिष्ठ अधिवक्ता चौधरी सम्मानित
सुनिल चौधरी झुम्का, बैशाख १ गते । थारु कानुन ब्यवसायी वरिष्ठ अधिवक्ता हेमनारायण चौधरी सम्मानित भएका छन् । कानून व्यवसायी सभा सुनसरी र मोरंगको संयुक्त आयोजनामा शनिबार यहाँ भएको कार्यक्रममा अधिवक्ता चौधरी सम्मानित भएका हुन् । नव बर्ष २०७५ सालको अवसरमा सभाको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रम पनि गरिएको छ ।...

सुनसरीका थारु समुदाय जुरशितल पर्व भव्यरुपमा मनाउने तयारीमा जुटे

सुनसरीका थारु समुदाय जुरशितल पर्व भव्यरुपमा मनाउने तयारीमा जुटे
सुनिल चौधरी झुम्का,चैत २८ गते । थारु समुदायले परमपरागतरुपमा मनाउदै आएकोे जुडशितल र शिरुवा पर्वलाई राज्यको संरक्षणमा प्रवद्र्धन हुनुपर्ने माग थारुहरुले गरेका छन् । थारु महिला सभा सुनसरीले सदरमुकाम केन्द्रित जुरशितल र शिरुवा पर्व मनाउने निर्णय गरेको छ । दोस्रो अधिवेशनले सुसिला चौधरीको अध्यक्षतामा सर्वसम्मत चयन गरेको नयाँ कार्य समितिले आफनो पहिलो...

आदिबासी पत्रकार महासंघ (फोनिज) पर्सामा पुनः दिलिप प्रधान चयन

आदिबासी पत्रकार महासंघ (फोनिज) पर्सामा पुनः दिलिप प्रधान चयन
वीरगन्ज, चैत २१ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको दोस्रो जिल्ला अधिबेशनले पुनः दिलिप प्रधानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । बीरगञ्जमा सम्पन्न अधिबेशनले पुनः अध्यक्षमा प्रधानलाई नै सर्वसम्मत चयन गरेको हो । त्यस्तै फोनिज पर्साको उपाध्यक्षमा अजित भुजेल, सचिवमा शेखर चौधरी, सहसचिवमा राम मण्डल र कोषाध्यक्षमा मुनेस...

जनजाति पत्रकार महासंघ (फोनिज) बारा अध्यक्षमा दुष्यन्त चौधरी निर्वाचित

जनजाति पत्रकार महासंघ (फोनिज) बारा अध्यक्षमा दुष्यन्त चौधरी निर्वाचित
वीरगन्ज , चैत २१ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति बाराको अध्यक्षमा पत्रकार दुष्यन्त चौधरी सर्वसम्मत चयन भएका छन् । फोनिज बाराको मंगलबार भएको जिल्ला अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । करिब सात वर्षदेखि बारामा रही पत्रकारिता गरिरहेका चोधरी बाराबाट प्रकाशित हुने कृपा...

बोक्सी भन्दै राधा चौधरीलाई कुटपिट गर्नेहरु पूर्पक्षकालागि कारागार चलान

बोक्सी भन्दै राधा चौधरीलाई कुटपिट गर्नेहरु पूर्पक्षकालागि कारागार चलान
धनगढी, चैत २० गते । कैलाली जिल्लास्थित घोडाघोडी नगरपालिकामा ५, देवकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने छ जनालाई जिल्ला अदालतको आदेशबमा पुर्पक्षकालागि कारागार चलान गरिएको छ । देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते अन्तर्राष्टिय महिला दिवसकै दिन मरणासन्न हुनेगरी कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयकाअनुसार पुर्पक्षकालागि कारागार...

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीमा लखन चौधरी

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीमा लखन चौधरी
धनगढी, चैत १७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीको अध्यक्षमा पत्रकार लखन चौधरी सर्वसम्मत चयन भएका छन् । फोनिज कैलालीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि कैलाली जिल्लामा रही पत्रकारिता गरिरहेका चौधरी धनगढीबाट प्रकाशन हुने थारु दैनिक पहुराका सहसम्पादक हुन् ।...

थारू भाषालाई सरकारी कामकाजी भाषामा ल्याउन सामुहिक पहल गर्नुपर्छ

थारू भाषालाई सरकारी कामकाजी भाषामा ल्याउन सामुहिक पहल गर्नुपर्छ
घोराही (दाङ), चैत ११ गते । घोराहीका थारु अगुवाहरुले थारु भाषालाई सरकारी कामकाजी भाषामा ल्याउन सामुहिक पहल गर्नुपर्ने बताएका छन् । त्यसमा सेवाग्रही नै सक्रिय हुनुपर्ने तर्क गरिएको छ । थारु ख्याल बगालको आयोजनामा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सांसद शान्ता चौधरीले थारू भाषालाई घोराही उपमहानगरपालिकाले सरकारी कामकाजी भाषाको मान्यता दिसकेको...

थारु महिला सभा सुनसरीको चैत १० गते हुने अधिवेशको सबै तयारी पूरा

थारु महिला सभा सुनसरीको चैत १० गते हुने अधिवेशको सबै तयारी पूरा
सुनिल चौधरी झुम्का, चैत ७ गते । थारु कल्याणकारिणीसभाको भातृ संगठन थारु महिला सभा जिल्ला सुनसरीको दोस्रो अधिवेशनको तयारी पूराएभएको जनाएको छ । सभाले बुधवार झुम्कामा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । सभाले संविधान संसोधनको माग पनि गरेको छ । जिल्ला सभा सुनसरीको चैत १० गते अधिवेशन गर्न लागेको छ...

बारामा चैत १५ गतेदेखि प्रथम फुटबल कोल्हवी गोल्डकप प्रतियोगिता हुँदै

बारामा चैत १५ गतेदेखि प्रथम फुटबल कोल्हवी गोल्डकप प्रतियोगिता हुँदै
नविन चौधरी कोल्हवी (बारा), चैत ३ गते । बारामा अब केहि दिनमै चारवटा गोल्डकप संचालन हुने भएको छ । पछिलो दिनमा फुटवल प्रेमीहरु यहाँ बढदै गएको देखिएका छन् । बारामा सिमरा गोल्डकप, पिपरा गोल्डकप, निजगढ गोल्डकप तथा कोल्हबी गोल्डकप हुने भएको हो । जनशक्ति ल्कव कोल्हवीको आयोजनमा यहि चैत्र १५ गतेबाट...

रामकुमारी चौधरी कृषि राज्यमन्त्रीमा नियुक्त, रामधुनी नगरमा दीपावली

रामकुमारी चौधरी कृषि राज्यमन्त्रीमा नियुक्त, रामधुनी नगरमा दीपावली
सुनिल चौधरी झुम्का, चैत्र २ गते । कृषि राज्यमन्त्रिमा रामकुमारी चौधरी नियुक्तहुदा रामधुनी नगरमा माओवादि केन्द्र नगरकमिटिले दिपावली गरेको छ । चौधरी ओली नेतृत्वको सरकारमा एकजनामात्र थारु मन्त्री हुनुभएको हो । रामधुनी नगरबाटै पहिलो पटक मन्त्रि बनेको अवसरमा खुसियाली मनाउदै शुक्रवार साँझ झुम्का बजारमा दिपावली गरेको माओवादी केन्द्र वडा नं १ का...