मनोरन्जन श्रमिक महिलाले भने, ‘हाम्रो पारिश्रमिक लागु गर’
रसना ढकाल
काठमाडौं, चैत १४ गते । मनोरन्जन क्षेत्रलाई रोजगारीको थलो बनाई काम गर्दैआएका श्रमिक महिलाहरुले तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वनको माग गरेका छन् ।
महिलाकानिम्ति महिला मञ्च नेपालले आफ्नो स्थापनाकालको अवसर पारेर आयोजना गरेको श्रम अधिकार र दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा महिलाहरुले उक्त कुरा बताएका हुन् ।
सरकारले नौ हजार सातसय न्यूनतम पारिश्रमिक...














