तेक्वान्दो खेलाडी विजेताहरुलाई नगद सहित सम्मान
कारी महतो
खैरहनी, (चितवन) कात्तिक १७ गते । अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा पदक विजेता खेलाडीहरुलाई तिहार विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित गरिएको छ । अक्टोबर २२–२३ का दिन थाइल्याण्डमा सम्पन्न भएको छैठौ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गोल्डमेडल र सिल्भरमेडल जिताउन सफल खेलाडिलाई सम्मानित गरिएको हो ।
खैरहनी नगरपालिका १ का दुईजना खेलाडीहरु र...














