थारु पर्वमा स्थानीय विदाको माग, पहिचानमाथि हमला नगर्न चेतावनी
कारी महतो थारु
चितवन, असोज ५ गते । थारु समुदायको चाडपर्वहरुमा थारु समुदायहरुले स्थनीय विदा हुनुपर्ने माग राखेका छन् । थारुहरुको चाड जितिया र यमोसा (पितृऔंसी) मा विदाको माग गरेपनि निजि विद्यालयहरुले सोही चाडपर्वमै दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न गैरहेकोले यसप्रति थारु कल्याणकारिणी सभा (थाकस) को ध्यानाकार्षण भएको जनाएको छ ।
थाकस...














