सम्झौतामुखी राजनीतिले पहिले गर्न सकेन, यसपाली गर्छुः प्रधानमन्त्री
काठमाडौं, भाद्र १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताको राजनीतिमा सबैलाई विश्वासमा लिएर काम गर्नुपर्ने कारणले यसअघि चाहेर पनि धेरै काम गर्न नसकेको बताउनुभएको छ ।
दाङबाट आएको जनयुद्धका घाइते र अपाङ्ग योद्धाहरुसँगको आइतबारको बालुवाटार भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘जनता र राष्ट्रको पक्षमा काम ईच्छाशक्ति थियो । तर, सम्झौताको राजनीतिमा सबैलाई...














