कटुवा पेस्तोलसहित ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गर्यो

कटुवा पेस्तोलसहित ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गर्यो
धनगढी, साउन २७ गते । कैलाली जिल्लाको दक्षिणी क्षेत्रको पवेरा गाविस– ६ का ओमप्रकाश चौधरीलाई कैलाली प्रहरीले हतियारसहित पक्राउ गरेको जनाएको छ । तर चौधरीको अवस्था सार्वजनिक गरिएको छैन । चौधरीलाई एक नाल कटुवा पेस्तोल तथा त्यसमा लाग्ने गोली चार राउण्ड र ‘थ्रि नट थ्रि राईफलमा प्रयोग हुने दुई राउण्ड गोलीसहित...

स्थानियतहको पुनरसंरचनामा चित्तवनका थारु समुदायको चासो

स्थानियतहको पुनरसंरचनामा चित्तवनका थारु समुदायको चासो
कारी महतो चितवन, साउन २६ गते । स्थानिय सरकारको पुनर्संरचनामा चितवनका थारु समुदायले चासो लिन थालेका छन् । जिल्ला विकास समिति चितवनको प्राविधिक समितिले प्रस्ताव गरेको चितवनका नगरपालिका र गाविसहरु मर्जगरी थोरै संख्यामा नगरपालिका र गाउँपालिका निर्माण गर्ने खाकाको विषयमा सुझाव पेशगर्ने करीब अन्तिम समयमा थारु समुदाले यस सम्बन्धि चासो लिन...

धनगढीका थारु समुदायले भव्यताकासाथ गुरही पर्व मनाए

धनगढीका थारु समुदायले भव्यताकासाथ गुरही पर्व मनाए
अविनाश चौधरी काठमाडौं, साउन २४ गते । तराईमा बसोबास गर्ने थारु समुदायले आइतवार गुरही पर्व धुमधामकासाथ मनाएका छन् । त्यस्तै, कैलालीको धनगढीमा पनि यो पर्व भव्यताकासाथ मनाइएको छ । धनगढीमा सखी सञ्जाल कैलालीको आयोजनामा उल्लासपूर्वक गुरहीपर्व मनाइएको छ । धनगढीको क्याम्पसचौकमा सो पर्व मनाइएको    हो । हरेकवर्ष क्याम्पसचौकमा गुरही पर्व मनाइदै...

टीकापुर घटनामा ज्यानगुमाएका बालकलाई शहिद घोषणाको माग

टीकापुर घटनामा ज्यानगुमाएका बालकलाई शहिद घोषणाको माग
धनगढी, साउन २४ गते । अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन परिचालन समितिले टीकापुर घटनामा ज्यान गुमाएका अढाई वर्षीय बालक टेकबहादुर साउदलाई सहिद घोषणा गर्न माग गरेको छ । आन्दोलन परिचालन समितिद्वारा कैलाली जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पेस गरिएको ज्ञापनपत्रमा टीकापुर घटनामा ज्यान गुमाएका सबै प्रहरीका परिवारलाई रोजगारी दिनुपर्ने मागसमेत गरिएको छ । आन्दोलन...

उपत्यकासहित थारुबहुल जिल्लामा भव्य गुरही मनाइयो (फोटोफिचर)

उपत्यकासहित थारुबहुल जिल्लामा भव्य गुरही मनाइयो (फोटोफिचर)
काठमाडौं, साउन २४ गते । थारु समुदायको पहिलो पर्वकोरुपमा मनाइने गुरही पर्वलाई आइतबार थारु बहुलजिल्ला करिब सबैमा भव्यतापूर्वक मनाइएको छ । उपत्यकामा बस्ने थारु समुदायसहित पश्चिम तराईका जिल्लामा थारुहरुले सामुहिकरुपमा गुरही मनाएका   छन् । हेर्नुहोस् तस्विरमा गुरही (गुर्या) पर्व तस्विरः सामाजिक सञ्जाल, अविनाश चौधरी, विद्यार्थी संगठन तथा इन्टरनेट ।...

आदिबासीको आधारभूत अधिकार सम्बोधन भएको छः सभामुख घर्ती

आदिबासीको आधारभूत अधिकार सम्बोधन भएको छः सभामुख घर्ती
काठमाडौं, साउन २३ गते । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानमा आदिबासीको सबै अधिकार सम्बोधन नभएपनि आगामी दिनमा संशोधनमार्फत सम्बोधन गरिने आश्वासन दिनुभएको छ । नेपाल आदिबासी जनजाति महासंघले विश्व आदिबासी दिवस २०७३ को अवसरमा आइतबार यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले त्यस्तो बताउनुभयो । संविधानलाई सर्वस्वीकार्य...

कम्प्यूटर सिकाउने बोर्ड राखेर अबैधरुपमा सञ्चालित बालगृहमा छापा

कम्प्यूटर सिकाउने बोर्ड राखेर अबैधरुपमा सञ्चालित बालगृहमा छापा
दीपक उपाध्याय धनगढी, साउन २२ गते । कम्प्युटर इन्स्टिच्युटको आवरणमा अबैधरुपमा बालगृह सञ्चालन गरेको, विभिन्न प्रलोभन दिएर बालबालिकालाई धर्म परिवर्तन गराएको, दर्ता नै नगरी चर्च सञ्चालन गरेको लगायतको आरोपमा धनगढी उपमहानगरपालिका–४ तारानगरको सत्कार चौकस्थित एक घरमा जिल्ला प्रशासन कार्यालय कैलालीले छापा मारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको नेतृत्वमा शुक्रवार साँझ...

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भान्साबाट भाँडाकुडा चोरी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भान्साबाट भाँडाकुडा चोरी
काठमाडौं, साउन २१ गते । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सर्नुभएपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा भान्साका सामानहरु एकाएक गायब भएका छन् । प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर घरमा लगेको हुनसक्ने अनुमान त्यहाँकै केही कर्मचारीले गरिएका छन् । प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र...

तीनबुंदे कार्यान्वयन नभए प्रचण्डको सरकार हिउँद काट्दैनः नेता श्रेष्ठ

तीनबुंदे कार्यान्वयन नभए प्रचण्डको सरकार हिउँद काट्दैनः नेता श्रेष्ठ
काठमाडौं, साउन २० गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्मिलित संघीय गठबन्धन र सत्ताघटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नभए प्रचण्ड नेतृत्वको सरकारले हिउँद नकाट्ने संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले चेतावनी दिनुभएको छ । आन्दोलनरत गठबन्धनका मागहरू सरकारले इमान्दारितापूर्वक सम्बोधन र कार्यान्वयन नगरिए ओली सरकारकै...

कांग्रेस–माओवादीसँग गठबन्धनको सहमति, राजबन्दीको रिहाई हुने

कांग्रेस–माओवादीसँग गठबन्धनको सहमति, राजबन्दीको रिहाई हुने
काठमाडौं, साउन १९ गते । नयाँ सरकार निर्माणका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनबीच तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा बुधबार बिहान प्रमुख दलका शीर्ष नेता सम्मिलित बैठकले खासगरी संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन उक्त सहमति गरेका हुन् । तीन...