कैलालीको चिसापानीमा भीषण आगलागी, छ घर जलेर नष्ट

कैलालीको चिसापानीमा भीषण आगलागी, छ घर जलेर नष्ट
राम दहित लम्की, बैशाख ४ गते । कैलालीको चिसापानीमा भीषण आगलागी हुदा ६ घर जलेर नष्ट भएको छ । लाखौ रुपिया वरावरको क्षति भएको छ । चिसापानीदेखि २ किलोमीटर दक्षिण ढुंगेबजारमा दिउँसो करिब २ बजेतिर भएको आगलागीबाट स्थानीय मानबहादुर शाही, कुश्माखर भण्डारी, कृष्ण भण्डारी, सन्तलाल चौधरी, रतन जोशी र निर्मला गिरिको घर...

सोमबारदेखि राष्ट्रपतिको भारत भ्रमण, आउँदाजाँदा सरकारी विदा

सोमबारदेखि राष्ट्रपतिको भारत भ्रमण, आउँदाजाँदा सरकारी विदा
काठमाडौं, वैशाख ३ गते । राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै सो विदाको निर्णय गरेको हो । राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार छिमेकी मुलुक भारत भ्रमणमा जान लाग्नुभएको हो ।...

मधेसी मोर्चाले गर्यो अनिश्चितकालिन आम हडतालको घोषणा

मधेसी मोर्चाले गर्यो अनिश्चितकालिन आम हडतालको घोषणा
काठमाडौँ, बैशाख ३ गते । स्थानीय तहको निर्वाचन विरुद्धमा संयुक्त मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ । घोषित कार्यक्रममा बैशाख १६ गते नेपाल बन्द, २७ गतेबाट अनिश्चितकालीन आमहड्ताल रहेको छ । आइतबार यहाँ पत्रकार सम्मेलन गर्दै मोर्चाले त्यस्तो बताएको हो । गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले निर्वाचन हुन नदिनेगरी विरोधको कार्यक्रम...

चकमेली बजारमे थारु युवा गजलकार हुक्रनके गजलके बौछार

चकमेली बजारमे थारु युवा गजलकार हुक्रनके गजलके बौछार
सागर कुश्मी धनगढी, बैशाख २ गते । हजारौं रहर बोक्के नेंगटुँ इ देशमे, सपनक् सहर बोक्के नेंगटुँ इ देशमे, यदि भेटैम् कलेसे बुद्धहे जरुर कहम्, शान्तिके खबर बोक्के नेंगटुँ इ देशमे । प्रस्तुत यी गजल के अंश गजलकार सागर कुश्मी के हो । यी गजल सुनके धनगढीक् चकमेली व्यापरीन् डौरटी सुने आइल...

तराई मधेसका नागरिकले जुर शितल पर्व आशीर्वाद थपी मनाउँदै

तराई मधेसका नागरिकले जुर शितल पर्व आशीर्वाद थपी मनाउँदै
तस्विरः मिथिलेश काठमाडौं, वैशाख २ गते । तराई–मधेशसका जिल्लामा जुरशीतल पर्व पूर्खाबाट आशीर्वाद थपी उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन रहेको छ । सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य...

अरुलाई उम्मेदवार छान्ने चटारो, एमालेलाई गुट सल्टाउनै कठिन

अरुलाई उम्मेदवार छान्ने चटारो, एमालेलाई गुट सल्टाउनै कठिन
लक्की चौधरी काठमाडौं, वैशाख २ गते । अरु दललाई स्थानीय तहको निर्वाचनकालागि उम्मेदवार छनौट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौं जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौति छ । पार्टीको विवाद टुंगो नलाग्दासम्म उम्मेदवारको टुंगो लाग्न नसक्ने नेताहरुको बुझाई छ । एमाले काठमाडौंमा करिब सातवर्ष देखि जिल्ला अधिवेशन हुन सकेको छैन ।...

फोरम लोकतान्त्रिक त्याग्दै केन्द्रीय नेताहरु फोरम नेपालमा प्रवेश

फोरम लोकतान्त्रिक त्याग्दै केन्द्रीय नेताहरु फोरम नेपालमा प्रवेश
रुपन्देही, चैत ३१ गते । विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) पार्टी परित्याग गर्दै केन्द्रीय सदस्यसहित नेताहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । विरगञ्ज र रुपन्देहीमा भएको छुट्टाछुट्टै कार्यक्रममा गच्छदार नेतृत्वको पार्टीका केन्द्रीय सदस्य मोहनलाल यादव, क्षेत्रीय अध्यक्ष विरेन्द्र कुर्मी, क्षेत्रीय सचिव बेचु केवट सहितका नेता पार्टी...

बस्ती स्थानान्तरणको प्रक्रियाप्रति बाँदरझुलाबासीहरुको आपत्ति

बस्ती स्थानान्तरणको प्रक्रियाप्रति बाँदरझुलाबासीहरुको आपत्ति
सन्तकुमार चौधरी रतनपुर (चित्तवन), ३१ चैत । बस्ती स्थानान्तरणको नाममा चितवनको बाँदरझुलाबासीलाई झुक्याउन लागेको भन्दै स्थानीय अगुवाहरुले आपत्ती जनाएका छन् । बस्ती स्थानान्तरण हुनेकुरा जायज भएपनि प्रक्रिया व्यवहारीक नभएको भन्दै आपत्ती जनाएको बताएका छन् । चार सदस्यसहित भरतपुर पुगेको टोलीले विहिबार विहान भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी बस्ती स्थानान्तरण प्रकृया नसच्याए आफुहरु...

अगुवा चुपचाप, पछुवा हल्लम भुलल् (थारु भाषा)

अगुवा चुपचाप, पछुवा हल्लम भुलल् (थारु भाषा)
थारु साहित्यिकम्याला २, कैलालीक पटेलाम हुइल् । आम्हिनसम् हुइटिरलक साहित्यिक कार्यक्रमक सब्सेभारी अभ्यास हो थारु साहित्यम । मै दांगम हुइलक भाग १ म सहभागि हुइल् रहुँ । तर भाग २ म आपन कामककारण जाइनिसेक्नु । भाग एकम उहाँ सहभागीहुइल् थारु साहिट्यकारन किताब निकर्ना प्रटिबद्धता जनैल रल्ह । उहअन्सार करिब ८०...

सम्पत्तिको लोभमा आफ्नै श्रीमतीको हत्या, भाइको पनि संलग्नता

सम्पत्तिको लोभमा आफ्नै श्रीमतीको हत्या, भाइको पनि संलग्नता
दुष्यन्त चौधरी बारा, चैत ३० गते । पर्साको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अहेव कर्मचारी बबिताकुमारी पंडित हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ । उनको हत्यामा श्रीमान् तथा भाईको संलग्नता रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाराले मृतकका श्रीमान् अमरेन्द्रकुमार पंण्डित र काकाको छोरा ज्ञानेन्द्र पंण्डितलाई सर्लाही...