नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाबाट तीन थारु निर्वाचित

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाबाट तीन थारु निर्वाचित
गीता चौधरी कञ्चनपुर, फागुन २६ गते । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखामा तीनजना थारु प्रतिनिधि निर्वाचित भएका छन् । भर्खरै सम्पन्न शाखाको अधिवेशनमा दुई पुरुष र एक महिला निर्वाचित भए । शाखाको जिल्ला सदस्यमा पहिलाद रानाथारु (आदिबासी जनजाति), रामदास रानाथारु (मधेसी) कोटाबाट सर्बसम्मत निर्वाचित भएका  थिए । त्यस्तै, केन्द्रीय पार्सदमा लक्ष्मी चौधरी...

मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्तालाई कलैयामा कालोमासो दले

मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्तालाई कलैयामा कालोमासो दले
दुष्यन्त चौधरी बारा, फागुन २५ गते । सप्तरीमा गत सोमबार प्रहरीले गरेको ज्यादतीको बिरोधमा प्रर्दशनमा उत्रेका संयुतm मधेसी मोर्चाले एमालेका दुई जना कार्यकर्तालाई बुधवार बाराको कलैयामा कालोमोसो दलेका छन् । आक्रोशित मोर्चाका कार्यकर्ताहरु एमाले पार्टी कार्यालयमा बिगत केहि दिनदेखि सहयोगीकोरुपमा काम गरिरहेको कलैया निवासी शंकर भटराई र एमाले कलैया नगर समितीका सदस्य...

एमालेका नेतासहित प्रमुख निर्वाचन आयुक्तको घरमा तोडफोड

एमालेका नेतासहित प्रमुख निर्वाचन आयुक्तको घरमा तोडफोड
राजविराज (सप्तरी), फागुन २५ गते । गत सोमबार प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् । राजविराज– ९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ । कडा सुरक्षा व्यवस्था भएपनि आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त...

मोर्चा र थरुहट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए

मोर्चा र थरुहट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए
काठमाडौं, फागुन २४ गते । सप्तरीको राजविराजमा फागुन २३ गते सोमबार भएको दुखद् घटनापछि संयुक्त मधेसी मोर्चासँगै थरुहट तराई पार्टी नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारले जनताको जिउधनको सुरक्षाको व्यवस्था गर्न र संविधान संशोधन गर्न असफल भएको भन्दै मोर्चा र थरुहटले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय...

एमालेले तीन दिन अभियान रोक्यो, दुई दिन मधेस वन्द घोषणा

एमालेले तीन दिन अभियान रोक्यो, दुई दिन मधेस वन्द घोषणा
काठमाडौं, फागुन २३ गते । सप्तरिको राजविराजमा भएको घटनाप्रति दुःख व्यक्तगर्दै नेकपा (एमाले) ले तीन दिनसम्म मेची महाकाली अभियान स्थगित गर्ने निर्णय गरेको छ । २७ गतेदेखि पुनः अभियान पूर्ववतरुपले सञ्चालन गर्ने निर्णय एमालेको छ । सप्तरीको राजविराजमा सोमबार भएको मोर्चाका कार्यकर्ता र प्रहरीबीचको भिडन्तमा परी चारजनाको मृत्यु भएको छ ।...

कैलाली महासंघमा जगत साउँद, १० थारु पनि निर्वाचित

कैलाली महासंघमा जगत साउँद, १० थारु पनि निर्वाचित
टीकापुर, फागुन २३ गते । नेपाल पत्रकार महासंघ कैलाली शाखामा प्रेस युनियनका जगत साउँद निर्वाचित भएका छन् । उनको प्रतिद्वण्द्वी हिक्मत रावल साउँदभन्दा २२ मतले पछाडि परे । निर्वाचनबाट दश थारु विजयी भएका छन् । विजयी थारुमा सहसचिव राम दहित, सदस्यहरुमा दिलबहादुर चौधरी, रविना चौधरी (महिला कोटा), दिनेश दहित (आदिबासी जनजाति...

जनजाति महासंघको आन्दोलनमा संघीय गठबन्धनले सहयोग गर्ने

जनजाति महासंघको आन्दोलनमा संघीय गठबन्धनले सहयोग गर्ने
काठमाडौं, फागुन २२ गते । संघीय गठबन्धनले नेपाल आदिवासी जनजाति महासंघले पाँचबुँदे माग राख्दै सुरुगरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघको आन्दोलनलाई सहयोग गर्ने बताएको छ । गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले आइतबार चारबुँदे प्रेस विज्ञप्ती जारीगर्दै महासंघको आन्दोलनमा गठबन्धनको सहयोग गर्ने बताएको  हो । गठबन्धनले तराई मधेसमा जारी पहिचान र संघीयताविरोधी खबरदारी अभियान...

पत्रकारलाई पत्रकार आचारसंहिता पालना गर्न बाँके शाखाको आग्रह

पत्रकारलाई पत्रकार आचारसंहिता पालना गर्न बाँके शाखाको आग्रह
भगतराम थारु नेपालगञ्ज, फागुन २२ गते । नेपाल पत्रकार महासंघ बाँके शाखाको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकार आचार संहिताको पत्रकारहरुले पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । महासंघ, बाँकेका अध्यक्ष ठाकुृरसिंह थारुको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेको विशेष आतिथ्यतामा बसेको बैठकले त्यस्तो...

पाँचजना थारु र अठारजना मधेसीलाई एमालेले केन्द्रमा मनोनित गर्यो

पाँचजना थारु र अठारजना मधेसीलाई एमालेले केन्द्रमा मनोनित गर्यो
काठमाडौं, फागुन २१ गते । नेकपा (एमाले) ले बाह्र जनालाई पार्टीको पूर्ण केन्द्रीय सदस्य र नौजनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको छ । त्यसमध्ये पाँचजना थारु मनोनितमा परेका छन् । झापाको विर्तामोडमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले आदिबासी जनजाति, मधेसी, थारु समुदायलाई समेट्नेगरी मनोनयन गरेको   हो । शनिबारबाट मेची–महाकाली अभियान...

राज्यले थारु समुदायमाथि नीतिगत विभेद गरेको छः सांसद चौधरी

राज्यले थारु समुदायमाथि नीतिगत विभेद गरेको छः सांसद चौधरी
लक्की चौधरी काठमाडौं, फागुन २० गते । तराई मधेस लोकतान्त्रिक पार्टीकी सांसद मिना चौधरीले थारु समुदाय नीतिगतरुपमा राज्यबाट ठगिएको आरोप लगाउनुभएको छ । राज्यको संयन्त्रमा थारुको करिब शुन्य सहभागिता रहनु त्यसकै उपज भएको उहाँको तर्क छ । हमार पहुरा डट कमसँग शुक्रबार कुरागर्दै सांसद चौधरीले त्यस्तो आरोप लगाउनुभएको हो । मुलुकमा संघीय...