ब्यानर समाचार
निर्वाचन अयाोगलाई उछिने नेताहरु, तीन प्रतिशत थ्रेसहोल्ड लाग्ने
लक्की चौधरी
काठमाडौं, असोज २२ गते । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सानादलका सांसदले निर्वाचनमा थ्रेसहोल्ड (मत सिमा) लगाउने विषयको विरोध गर्दै आएपनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुले मुलुकको राजनीतिक स्थिरताकालागि थ्रेसहोल्ड अनिवार्य रहेको बताउनुभएको छ ।
नेपाल सरकारले गृहमन्त्रालयमार्फत राजनीतिकदल सम्बन्धी विधेयकमा ३ प्रतिशतको थ्रेसहोल्ड राख्ने प्रस्ताव ल्याएपछि सो विषय पुनः...
नयाँ शक्तिलाई त्यागे मुमारामले, पार्टीमा व्यक्तिवाद हाबीभएको आरोप
काठमाडौं, असोज २१ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा सो दलका राजनीतिक संवाद समितिका संयोजक मुमाराम खनालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
विज्ञप्ती प्रकाशित गरी उहाँले नयाँ शक्ति छोडेको घोषणा गर्नुभएको हो । पार्टीमा व्यक्तिवाद हाबीभएको, विधिलाई मान्यता नदिएको उहाँको आरोप छ ।...
प्रमुख दलहरु थ्रेसहोल्डको पक्षमा, तीनदेखि १० प्रतिशतसम्म प्रस्ताव
काठमाडौं, असोज २१ गते । प्रमुख तीन ठूला दल कांग्रेस, एमाले र एमाओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डको व्यवस्था राख्ने तयारी गरेका छन् । थ्रेसहोल्ड कायम भएमा अहिले देखिएका एकदेखि दुई सिटका सबै दलहरु आउने निर्वाचनमा बढारिने छन् ।
सरकारद्वारा संसदमा पेस भएको उक्त विधेयकमा प्रमुख दलहरूले तीनदेखि १० प्रतिशतसम्मको...
पढ्न अप्ठेरो भन्दै छात्रवृत्ति रकम बढाउन माग गरे मुक्त कमलरीले
दाङ, असोज २१ गते । मुक्त कमलरी विकास मञ्चले मुक्त कमलरीको शिक्षाका लागि दिँदैआएको छात्रवृत्ति रकम बढाउन माग गरेको छ । सरकारले दिँदै आएको छात्रवृत्तिले पढाइ सञ्चालन गर्न अप्ठेरो भएको भन्दै रकम बढाउन माग गरेको हो ।
मञ्चले बिहीबार दाङको घोराहीमा पत्रकारसम्मेलन गर्दै आर्थिक अभावकै कारण बितेको शैक्षिकसत्रमा पाँचसय छजना छात्राले...
हाम्रो पार्टी एकतावद्ध छ, फुट्ने भ्रामक चर्चा गरियोः अध्यक्ष गच्छदार
काठमाडौं, असोज २० गते । फोरम लोकतान्त्रिकले सरकारमा जाने नजाने विषयलाई लिएर पार्टी फुटको संघारमा पुगेको प्रचारको खण्डन गर्दै आफ्नो पार्टी एकतावद्ध र एक ढिक्का रहेको बताएको छ ।
गएको मंगलबार र बुधबार दुईदिन बसेको लोकतान्त्रिकको संसदीयदलको बैठकले त्यस्तो बताउँदै तथ्यहिन र भ्रामक समाचारको खण्डन गर्दै पार्टी एक ढिक्का रहने प्रतिवद्धता...
छेदनीदेवी बखरिया (थारु) ले मलाई पुनरजीवन दिइन्ः मन्त्री श्रीपाइली
शेरबहादुर ऐर
लम्की (कैलाली) असोज २० गते । भुपडी घरमा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईली पुग्दा अर्कै किसिमको माहोल देखियो । भव्य स्वागतसहित फुलमालाले घरलाई सजाईएको थियो । सजिएको घरमा पुगेर मन्त्री श्रीपाईले त्यहाकी लगभग ७९ वर्षिय एक महिलालाई भेट्दै भने ‘तपाई मेरी आमा हो ।’
पहलमानपुर–८, वनवर्साकी झण्डै ७५ वर्षिय...
प्रधानमन्त्री प्रचण्डले धोका दिए समर्थन फिर्ता लिन्छौंः नेता रेखा यादव
काठमाडौं असोज १९ गते । संघीय समाजवादी फोरम नेपालकी नेता रेखा यादवले दशै अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनुपर्ने माग गर्नुभएको छ । त्यस्तो नभए परिणाम ठीक नहुने उहाँले चेतावनी दिनुभएको छ ।
तीन सुत्रिय सहमति र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिबद्धताअनुसार दशै अघि नै संशोधन दर्ता हुनुपर्छ भन्दै...
‘भौंरा’ले पहिलो च्यारेटी शो बाट लाखौं उठायो, अब कैलाली र दाङमा
काठमाडौं, असोज १९ गते । थारु भाषाको पछिल्लो नयाँ फिल्म भौंराले आफ्नो प्रथम च्यारेटी शो बाट करिब सवालाख रुपियाँ उठाएको छ । असोज १४ गते काठमाडौंको विश्वज्योतिमा प्रदर्शन गरिएको पहिलो शोबाट सो रकम असुल भएको भौंराका निर्माता नन्दु चौधरीले बताउनुभयो ।
शुभ विजयादशमीको अवसर पारेर कैलाली, दाङ र देउखुरीमा च्यारेटी शो...
थारुको मागमुद्दा सम्बोधन नभए अर्को विद्रोह हुन्छः थारु सांसदहरु
काठमाडौं, असोज १८ गते । सरकारलाई समर्थन गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसदले थारुहरुको माग सरकारले सम्बोधन नगरे अर्को विद्रोह हुने धम्की दिएका छन् ।
व्यवस्थापिका संसदको मंगलबारको बैठकमा फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले सरकार गठनका बेलामा तीनबुँदे सहमति भएको सुनेको भन्दै फेरि बेइमानी भएको हो ? सांसद चौधरीले...













