वर्दियादेखि नवलपरासीसम्मको भूभागलाई एउटा प्रदेश बनाउने तयारी
काठमाडौं, असोज १७ गते । सरकार र मोर्चा गठबन्धनसँग भएको सहमतिअनुसार सरकारले संविधान संशोधनको तयारीस्वरुप छलफल र वहस जारी राखेको छ । छलफलअनुसार नवलपरासीदेखि पश्चिमको वर्दियासम्म एउटा प्रदेश बनाउने तयारी गरिएको बुझिएको छ ।
त्यस्तै, सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा थारु समुदायको बाहुल्यता रहेकाले बाहुल्य ठाउँलाई थारु स्वायत्त क्षेत्र वा संरक्षित क्षेत्र...














