थारुअगुवा चौधरीले भने, ‘राजनीतिकैलागि मल कारखाना खोलेको हुँ’
सन्तोष दहित
दाङ, साउन ३१ गते । मुलुक संघीय राजनीतिले तातिरहेका बेला पूर्वमन्त्री तथा थारु अगुवा महेश चौधरी हिजोआज जैविक प्राङ्गारिक मल उत्पादनमा व्यस्त हुनुहुन्छ । राजनीतिले घरजहान, परिवार पाल्न समस्या भएपछि थारु अगुवा चौधरी आफ्नै पेसा व्यवसायमा लाग्नुभएको हो ।
लामो समयसम्म राजनीतिमा होमिएका चौधरी घोराही नगरपालिका–४, बेलभारमा मल उत्पादन उद्योग...














