पत्रकारले महासंघ टोलीसँग भने, ‘अरुभन्दा पत्रकारबाटै थ्रेट छ’

पत्रकारले महासंघ टोलीसँग भने, ‘अरुभन्दा पत्रकारबाटै थ्रेट छ’
लक्की चौधरी कञ्चनपुर, साउन २९ गते । मध्य र सुदूरपश्चिमका भारतीय सीमासँग जोडिएका जिल्लाका पत्रकारले सुरक्षाको प्रमुख थ्रेट आन्तरिक रहेको बताएका छन् । पत्रकार स्वयम् पत्रकारबाटै बढी थ्रेटमा रहनेगरेको पत्रकारको बुझाई छ । नेपाल पत्रकार महासंघको केन्द्रीय मिसनटोली चारदिने अभियान लिएर विहिबारदेखि पश्चिम नेपालको तराईका जिल्लामा छलफल गरिरहेको छ । मिसनटोलीसँग अधिकांश...

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला मजदुरहरुले पारिश्रमिक पाएनन्

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला मजदुरहरुले पारिश्रमिक पाएनन्
काठमाडौं, साउन २९ गते । अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले आफूहरुले अहिलेसम्म पनि सञ्चालकबाट न्यूनतम पारिश्रमिक पनि नपाएको गुनासो गरेका छन् । पारिश्रमिकको कुरा गरयो भने साहुले उल्टै गालिगर्ने, गरेको उनीहरुको भनाई छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यहाँ आयोजित महिलाकानिम्ति महिला मञ्च नेपालले आयोजना गरेको निर्वाहमूखि ज्याला विषयक...

चित्तवनलाई थारु विशेष संरक्षितक्षेत्र बनाउनुपर्ने अगुवाहरुको माग

चित्तवनलाई थारु विशेष संरक्षितक्षेत्र बनाउनुपर्ने अगुवाहरुको माग
कारी महतो चितवन, साउन २९ गते । चितवनको स्थानीय इकाइको पुनर्संरचना गर्दा प्राविधिक समितिले प्रस्ताव गरेको ५ वा ७ वटा इकाईको दुवैखाका थारु समुदायले अस्वीकृत गर्ने निर्णय गरेको छ । चित्तवनको भरतपुरमा भएको “स्थानीय सरकारको पुनर्संरचनामा थारुहरुको अवस्था” विषयक कार्यशालामा थारुले उक्त निश्कर्ष निकालेका हुन् । संविधानको धारा ५६ को उपधारा ४...

आदिबासी अगुवा पत्रकारले भने, ‘आदिबासी पत्रकारले तलब पाएनन्’

आदिबासी अगुवा पत्रकारले भने, ‘आदिबासी पत्रकारले तलब पाएनन्’
रामचन्द्र कुश्मी कञ्चनपुर, साउन २७ गते । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज० कञ्चनपुर शाखाले आज १७ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । फोनिज कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ति चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका संस्थापक पूर्व अध्यक्ष बसन्तकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम...

कटुवा पेस्तोलसहित ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गर्यो

कटुवा पेस्तोलसहित ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गर्यो
धनगढी, साउन २७ गते । कैलाली जिल्लाको दक्षिणी क्षेत्रको पवेरा गाविस– ६ का ओमप्रकाश चौधरीलाई कैलाली प्रहरीले हतियारसहित पक्राउ गरेको जनाएको छ । तर चौधरीको अवस्था सार्वजनिक गरिएको छैन । चौधरीलाई एक नाल कटुवा पेस्तोल तथा त्यसमा लाग्ने गोली चार राउण्ड र ‘थ्रि नट थ्रि राईफलमा प्रयोग हुने दुई राउण्ड गोलीसहित...

प्रचण्ड नेतृत्वको सरकार लिखितम म्यादी सरकार होः अध्यक्ष ओली

प्रचण्ड नेतृत्वको सरकार लिखितम म्यादी सरकार होः अध्यक्ष ओली
काठमाडौं, साउन २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक र राजनीतिक रिक्तता खडा गरेर मुलुकलाई अर्को द्वण्द्वतिर लग्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको आयोजनामा बुधबार एमाले मुख्यालय धुम्बाराहीमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुहुँदै वर्तमान सरकार आफ्नो विवेकले...

स्थानियतहको पुनरसंरचनामा चित्तवनका थारु समुदायको चासो

स्थानियतहको पुनरसंरचनामा चित्तवनका थारु समुदायको चासो
कारी महतो चितवन, साउन २६ गते । स्थानिय सरकारको पुनर्संरचनामा चितवनका थारु समुदायले चासो लिन थालेका छन् । जिल्ला विकास समिति चितवनको प्राविधिक समितिले प्रस्ताव गरेको चितवनका नगरपालिका र गाविसहरु मर्जगरी थोरै संख्यामा नगरपालिका र गाउँपालिका निर्माण गर्ने खाकाको विषयमा सुझाव पेशगर्ने करीब अन्तिम समयमा थारु समुदाले यस सम्बन्धि चासो लिन...

सिमांकन प्रतिवेदन भदौभित्र कार्यान्वयन हुनुपर्छः निर्वाचन आयोग

सिमांकन प्रतिवेदन भदौभित्र कार्यान्वयन हुनुपर्छः निर्वाचन आयोग
काठमाडौं, साउन २५ गते । प्रमुख दलसहित चौतर्फी स्थानीय तहको सिंमाकन सम्बन्धी आयोगको प्रारम्भिक खाकामाथि विरोध आइरहेका बेला निर्वाचन आयोगले भने मंसिरभित्र स्थानीय निर्वाचन गराउन भदौभित्र आयोगको प्रतिवेदन कार्यान्वयनमा आइसक्नुपर्ने बताएको छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न भदौ भित्र सीमाकंन आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्छ निर्वाचन आयोगले भनेको छ। आयोगले मंगलबार सरोकारवालासँग...

पहिचान स्थापितभएको आदिबासीले महशुस गरेमात्र एकता: प्रचण्ड (तस्विरसहित)

पहिचान स्थापितभएको आदिबासीले महशुस गरेमात्र एकता: प्रचण्ड (तस्विरसहित)
काठमाडौं, साउन २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदीबासी समुदायले नयाँ संविधानमा पहिचान स्थापित भएको महुशस नगर्दासम्म एकता कायम हुन नसक्ने बताउनुभएको छ । विश्व आदिबासी दिवसको अवसरमा आदिबासी जनजाति महासंघले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताउनुभयो । उहाँले संविधान संशोधन गरेर...

टीकापुर घटनाका राजबन्दीलाई रिहाई नगरे थारुले आन्दोलन चर्काउने

टीकापुर घटनाका राजबन्दीलाई रिहाई नगरे थारुले आन्दोलन चर्काउने
काठमाडौं, साउन २४ गते । टीकापुर घटनामा पक्राउ परेका राजबन्दीलाई तत्काल रिहाई गरी झुठामुद्दा खारेज नगरिए थारु समुदायले अर्कोचरणको आन्दोलन चर्काउने बताएका छन् । राजनीतिक घटना भएकाले राजनीतिक तवरबाटै राजबन्दीलाई छुटाउन संघर्षको विकल्प नरहेको उनीहरुको भनाई छ । राज्यपक्षबाट निर्दोष थारुलाई घटनामा संलग्न भएको आरोप लगाउँदै एकपछि अर्को थारुलाई मुद्दा लगाउँदै...