सिकलसेलके विरामी कहलैं,‘सरकारी सेवा झन्झटिला बा’ (थारुभाषा)

सिकलसेलके विरामी कहलैं,‘सरकारी सेवा झन्झटिला बा’ (थारुभाषा)
राम दहित धनगढी, साउन २० गते । थारु समुदायमे पुस्तौनी रोगकेरुपमे देखापरल सिकलसेल रोग न्यूनिकरणकेलाग राज्यसहित थारु समुदायसमेत सचेत हुईपर्ना सरोकारवालाहुक्रे बतैले बातैं । रोगके निदानमे सरकार इमान्दारिता देखाइपर्ना थारु अगुवाहुक्रनके माग बा । सिकलसेल रोग विरुद्धके अभियानहे राजनीतिक तवरसे सम्बोधन करेसेक्ना मेरिक अभियानके रुपमे लैजाई पर्ना सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल...

स्थानीय हुक्रे बनैलै कटैनी लदियामे आपन श्रमसे काठेपुुल (थारु भाषा)

स्थानीय हुक्रे बनैलै कटैनी लदियामे आपन श्रमसे काठेपुुल (थारु भाषा)
राम दहित पवेरा (कैलाली) साउन २० गते । निर्माणाधिन हुलाकी राजमार्ग अन्तर्गत पर्ना कैलालीके पवेरा ओ रतनपुर गाविसके बीचमे पर्ना कटैनी लडियामे ठेकेदारके लापरवाहीकेकारण निर्माणाधिन पक्की पुल नैबनलपाछे स्थानीयहुक्रे बाध्यहोके आपन श्रमसे काठेपुल निर्माण कर्लेबाटै । निर्माधिन पक्की पुलहे जोरके स्थानीय जनश्रमदान, पवेरा ओ रतनपुर गाविसके आर्थिक सहयोग तथा स्थानीय समुदायिक वनके...

गौरीशंकर चौधरी कृषिमन्त्री, पहिलो चरणमा केन्द्रको समावेशी मन्त्री

गौरीशंकर चौधरी कृषिमन्त्री, पहिलो चरणमा केन्द्रको समावेशी मन्त्री
काठमाडौं, साउन २० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको मन्त्रीमा पार्टीको तर्फबाट समावेशी चरित्र प्रदर्शन गरेका छन् । माओवादीले पहिलो चरणमै कैलाली क्षेत्र नं. ४ बाट निर्वाचित सांसद गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मा लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री दाहालसहित माओवादीका तीन...

तीनबुंदे कार्यान्वयन नभए प्रचण्डको सरकार हिउँद काट्दैनः नेता श्रेष्ठ

तीनबुंदे कार्यान्वयन नभए प्रचण्डको सरकार हिउँद काट्दैनः नेता श्रेष्ठ
काठमाडौं, साउन २० गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्मिलित संघीय गठबन्धन र सत्ताघटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नभए प्रचण्ड नेतृत्वको सरकारले हिउँद नकाट्ने संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले चेतावनी दिनुभएको छ । आन्दोलनरत गठबन्धनका मागहरू सरकारले इमान्दारितापूर्वक सम्बोधन र कार्यान्वयन नगरिए ओली सरकारकै...

ओली नेतृत्वको सरकारले शुरुगरेका आयोजना अगाडि बढाउँछु

ओली नेतृत्वको सरकारले शुरुगरेका आयोजना अगाडि बढाउँछु
काठमाडौं, साउन १९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको सरकारले शुरुगरेको विकासको कामलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि व्यवस्थापिका संसद बैठकमा उम्मेदवारी दिनेक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो प्रतिवद्धता जनाउनुभयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रचण्डले...

कांग्रेस–माओवादीसँग गठबन्धनको सहमति, राजबन्दीको रिहाई हुने

कांग्रेस–माओवादीसँग गठबन्धनको सहमति, राजबन्दीको रिहाई हुने
काठमाडौं, साउन १९ गते । नयाँ सरकार निर्माणका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनबीच तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा बुधबार बिहान प्रमुख दलका शीर्ष नेता सम्मिलित बैठकले खासगरी संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन उक्त सहमति गरेका हुन् । तीन...

थारु गाउँबस्तीमे हरेरी पूजा, गुरुवालोग आगीमे कुदतैं (थारु भाषा)

थारु गाउँबस्तीमे हरेरी पूजा, गुरुवालोग आगीमे कुदतैं (थारु भाषा)
राम दहित धनगढी, साउन १९ गते । खेटुवामे लगाइल धान बोटैना सुरु हुइलपाछे थारु बस्तीमे आजकाल हरेरी पूजा कैजाइता । धानबालीमे किराकाटी, रोगव्याढी नालागे तथा लगाइल धान मजा होए कना उद्देश्यकेसाथ हरेरीपूजा कैजाइथ् । हाल प्रत्येक बस्तीमे परम्परागत ढंगसे थारु गुरुवा ओ केसौकामार्फत पूजा हुइटी बा । यिहेक्रममे मंगरके कैलालीके पवेरा–६ बैजपुरके...

देशको ३९ औं प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित, पक्षमा ३६३ मत

देशको ३९ औं प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित, पक्षमा ३६३ मत
काठमाडौं, साउन १९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको   छ । व्यवस्थापिका संसद्ले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई वहुमतका आधारमा प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो । दश वर्ष सशस्त्रयुद्ध गरेको पार्टीका अध्यक्ष दाहाल सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र मधेशवादी दलहरुको सहयोगमा दोस्रोपटक...

कांग्रेस–माओवादीसँग संघीय गठबन्धनको मागमा सहमति बन्न सकेन

कांग्रेस–माओवादीसँग संघीय गठबन्धनको मागमा सहमति बन्न सकेन
काठमाडौं, साउन १८ गते । करिब हस्ताक्षरको तयारीमा रहेको मंगलबार दिनभरको वार्तापछि पनि नेपाली कांग्रेस माओवादी र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच सहमति बन्न सकेन । नेताहरुका अनुसार वार्ताका क्रममा तीनवटा सहमतिको मस्यौदा समेत बनाइएको थियो । तर, सहमति नभएपछि भोलि हुने प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस माओवादीका प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मत...

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने, विपक्षमा मतदान गर्ने

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने, विपक्षमा मतदान गर्ने
काठमाडौं, साउन १८ गते । नेकपा (एमाले) ले नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने भएपनि कांग्रेस–माओवादी गठबन्धनद्वारा प्रस्तुत हुने उम्मेदवारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको मंगलबार बालुवाटारमा बसेको बैठकले त्यस्तो निर्णय गर्दै अब बन्ने सरकारको जिम्मेवार प्रतिपक्षीमा बस्ने निर्णय पनि गरेको छ । यसअघिसम्म पूर्व सभामुख सुवासचन्द्र...