बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको राजीनामामा नैतिकता प्रदर्शन

बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको राजीनामामा नैतिकता प्रदर्शन
काठमाडौं, असार १० गते । बेलायतमा विहिबार सम्पन्न ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले नैतिकताले राजीनामाको घोषणा गरेका छन् । बेलायत ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए । क्यामरनले नै २०१५...

एमालेले भन्यो, ‘काबुलमा ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति देउ’

एमालेले भन्यो, ‘काबुलमा ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति देउ’
लक्की चौधरी काठमाडौं, असार ९ गते । नेकपा (एमाले) ले गत सोमबार आफगानिस्तानको काबुलमा भएको घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । कुटनीतिक पहलबाट घटनामा ज्यान गुमाएकाहरुको शव स्वदेश ल्याएर आफन्तको जिम्मा लगाएकोमा बैठकले सरकारको उच्च प्रसंशा समेत गरेको छ । एमाले स्थायी कमिटीको विहिबार बसेको बैठकले सरकारको प्रसंशा गर्दै पीडित...

सञ्चारमन्त्रीका सल्लाहकारले राजीनामा लेख्दै भने ‘बाइपास गरियो’

सञ्चारमन्त्रीका सल्लाहकारले राजीनामा लेख्दै भने ‘बाइपास गरियो’
काठमाडौं, असार ९ गते । सूचना तथा सञ्चार मन्त्रीका प्रेस सल्लाहकार मातृका पौडेलले पदबाट विहिबार राजीनामा दिएका छन्। तर राजीनामा मन्त्रीले स्वीकृत गरिसक्नुभएको छैन । सरकारले जेठ ३१ गते गते जारी गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले राजीनामा दिएको बताउनुभएको छ । निर्देशिका जारी गर्नुपूर्व आफूसँग समन्वय नगरिएको...

राष्ट्रसंघको स्थायी मञ्चको विज्ञ सदस्यमा फुलमान चौधरी निर्वाचित

राष्ट्रसंघको स्थायी मञ्चको विज्ञ सदस्यमा फुलमान चौधरी निर्वाचित
काठमाडौं, असार ८ गते । कञ्चनपुर निवासी फूलमान चौधरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चमा विज्ञ सदस्यकोरुपमा तीन वर्षका लागि निर्वाचित हुनुभएको छ । चौधरी सन् २०१७ देखि २०१९ सम्म राष्ट्रसंघको विज्ञ सदस्य भएर आदिबासी जनजातिको मानवाधिकारका सवालमा राष्ट्रसंघसँग समन्वय गर्नुहुनेछ । एसिया क्षेत्रका लागि जिम्मेवारी पाउनुभएका चौधरीले जुलाई ८ मा हुन गइरहेको...

थारु विद्यार्थी समाजको केन्द्रीय भेला असार १७ गते काठमाडौमा हुने

थारु विद्यार्थी समाजको केन्द्रीय भेला असार १७ गते काठमाडौमा हुने
काठमाडौं, असार ८ गते । थारु विद्यार्थीहरुको छाता संगठन थारु विद्यार्थी समाजले आफ्नो केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले...

अनलाइन निर्देशिका २०७३ खारेज गर्न सरोकारवालाहरुको माग

अनलाइन निर्देशिका २०७३ खारेज गर्न सरोकारवालाहरुको माग
काठमाडौं, असार ८ गते । सरकारले जेठ ३१ गते जारी गरेको अनलाइन सञ्चार निर्देशिका २०७३ मिडियालाई नियन्त्रण गर्नेगरी निरंकुश शैलीमा ल्याइएको भन्दै त्यसलाई तत्काल खारेजको माग सरोकारवालाहरुले गरेका छन् । नेपाल पत्रकार महासंघले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवाला पक्षले निर्देशिका खारेजीको माग गरेका हुन् । निर्देशिका ल्याउनुभन्दा अघि पर्याप्त छलफल...

एमालेले प्रदेश कमिटी गठनको कार्यविधि बनायो, नेतृत्व तोक्न बाँकी

एमालेले प्रदेश कमिटी गठनको कार्यविधि बनायो, नेतृत्व तोक्न बाँकी
काठमाडौं, असार ७ गते । नेकपा (एमाले) ले सातवटै प्रदेशमा पार्टीको प्रदेश संगठन कमिटी गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले त्यस्तो निर्णय गर्दै प्रदेश कमिटीमा रहने सदस्य तथा त्यसको क्षेत्राधिकार र कार्यविधिसमेत तय गरेको  छ । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यकाअनुसार प्रदेश कमिटीमा रहने सदस्यबारेमा टुंगो...

थरुहट तराई पार्टीले तराईका १० जिल्लामा प्रशिक्षण अभियान गर्ने

थरुहट तराई पार्टीले तराईका १० जिल्लामा प्रशिक्षण अभियान गर्ने
काठमाडौं, असार ७ गते । थरुहट तराई पार्टी नेपालले साउन १५ देखि भदौ ८ सम्म १० जिल्लामा पार्टीको संगठन विस्तार तथा प्रशिक्षण अभियान शुरुगर्ने तयारी गरेको छ । तराईको कञ्चनपुरदेखि सुनसरीसम्मको १० जिल्लामा पहिलो चरणको प्रशिक्षण अभियान शुरुगर्ने तयारी भएको पार्टीका सचिव मिनराज चौधरीले बताउनुभयो । सचिव चौधरीकाअनुसार वर्तमान समसामयिक राजनीतिक...

चट्याङले दुई जनाको ज्यान गयो, एकजनाको डुबेर मृत्यु

चट्याङले दुई जनाको ज्यान गयो, एकजनाको डुबेर मृत्यु
राम दहित धनगढी, असार ७ गते । कैलालीको उदासीपुर, भजनी र टीकापुर क्षेत्रका गरी मंगलबार तीन जनाको ज्यान गएको छ । दुई जनाको चट्याङ लागेर ज्यान गएको छ, भने एकजनाको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीकाअनुसार आफ्नै खेतमा धान रोपिरहेको अवस्थामा उदासीपुर १ की २५ वर्षिया...

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने निर्देशिकाप्रति महासंघको आपत्ति

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने निर्देशिकाप्रति महासंघको आपत्ति
काठमाडौं, असार ६ गते । नेपाल पत्रकार महासंघले सरकारले हालै अनलाइनलाई व्यवस्थित गर्न जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ मा भएको केही प्रावधानको विरोध गरेको छ । निर्देशिकामा संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मान्यता विपरित प्रावधानहरु समेटिएको आरोप महासंघको छ । नयाँ सञ्चारमाध्यमकोरुपमा द्रुतगतिमा विकास...